अनेकिमकाे केन्द्रिय अध्यक्ष प्रेम डंगालबाट माल्यार्पन

काठमाडाैं  । टेकुदेखि कालिमाटीसम्म जुलुसकाे अारम्भ अगाडि सहिद शुक्रराज शास्त्रीकाे शालिकमा वि.सं. २०८० चैत ३० गते बिहान ११ बजेबाट  पूर्व मन्त्री रामेश्र्वर फुयाल र अखिल नेपाल किसान महासंघकाे केन्द्रिय अध्यक्ष प्रेम डंगालबाट माल्यार्पन गरेकाे...

सहकारी ठगीमा जोडिएका गृहमन्त्री लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

काठमाडाैं । नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन तथा मसाल जुलुससहित विरोध गरेकाे छ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले  बुधबार दबाब स्वरुप गृहमन्त्री...

लुम्बिनीमा डेढ वर्षपछि संसदीय समितिले नेतृत्व पायाे

दाङ । लुम्बिनीमा डेढ वर्षपछि संसदीय समितिले नेतृत्व पाएकाे छ। तीन ठूला राजनीति दलले विषयगत समितिकाे सभापतिका लागि भागबन्डा गरेका हुन्। सत्तापक्ष र विपक्ष दलकाे बीचमा सभापतिमा भागबण्डा भएको हाे। ६ विषयगत समिति र १...

प्रधानमन्त्री प्रचण्ड र झनलाथ खनालबीच वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झनलाथ खनालबीच एक घण्टा वार्ता भएको छ। मंगलबार बिहान प्रचण्ड र खनालबीच एक घण्टा वार्ता भएको हो। एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेससहितको गठबन्धनमा सामेल...

देश आर्थिक रुपमा गम्भीर मोडमा पुगेको टिप्पणी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले देश आर्थिक, राजनीतिक रुपमा गम्भीर मोडमा पुगेको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले...

गृहमन्त्री रविमाथिको सहकारी ठगी आरोप पुष्टि गरेर देखाउन चुनौति

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. चन्दा कार्कीले पार्टी सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथिको सहकारी ठगी आरोप पुष्टि गरेर देखाउन चुनौति दिएकी छन् । आज (बुधबार)...

यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीलाई गम्भीरतापूर्वक लिन जरुरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने जनाउनुभएको छ। मंगलबार परिसंघको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो जनाउनुभएको हो। उहाँले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका...

निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने जनाउनुभएको छ । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा उहाँले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो...

कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने जनाउनुभएको छ । रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था (आइएसएसआर)ले मङ्गलबार यहाँ आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक...

सबै शैक्षिक संस्थाहरूमा राजनीतिकरण अन्त्य हुनुपर्छ : प्रम

काठमाडौं । प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरूमा राजनीतिकरण अन्त्य हुनुपर्ने जनाएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद व्यक्त गर्दै उनीहरूले...

RECENT POSTS

HOT NEWS