तरकारी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् मोहनलाल

सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तर रूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफल भएका छन् । पाँच दशकअघि सामान्य किसान परिवारमा जन्मिएका मोहनलालले न्यू दीपा...

विदेशमा चिया बेचेर नेपालले भित्र्याउँछ तीन करोड ८० लाख रुपैयाँ

झापा ।  चिया निर्यात गरेर नेपालले बर्सेनी तीन करोड ८० लाख रुपैयाँ आम्दानी गरिरहेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा अहिले २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको छ। त्यसमध्ये झापामा...

बाहिरी जिल्लाका किसानले धानेको छ चन्द्रागिरिको तरकारी खेती

काठमाडौं ।  काठमाडौँको चन्द्रागिरि नगरपालिका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ । अहिले पनि काठमाडौँको कलङ्की(नागढुङ्गा रुटमा सडक यात्रा गर्दा तरकारी खेतीका लागि तयार टनेल देख्न सकिन्छ । खेतीका लागि उपयुक्त वातावरणका साथै यहाँबाट ढुवानी पनि...

मल अभाव हुँदा चिन्तामा किसान

मेलम्ची । सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । “खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी...

भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसान आन्दोलनमा उत्रिए

चितवन । भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका छन्। टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्। स्थानीय उत्पादन नै पर्याप्त भइरहेको...

बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो । अघिल्ला वर्ष सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला...

मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

जलेश्वर । वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् । पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत  मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ । जलेश्वर...

थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत

जनकपुरधाम । सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ । मधेश-प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा...

गहुुँ आयातको कोटा वितरण

काठमाडौं। छिमेकी मुलुक भारतबाट गहुँ आयात गर्न सरकारले उद्योगका लागि कोटा निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा २४ मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयात गर्न कोटा निर्धारण...

सल्यानटारको माटोको उर्वराशक्ति घट्दो

  धादिङ । जिल्लाको कृषि उत्पादनको हिसाब अति महत्त्वपूर्ण मानिने सल्यानटारको माटाको उर्वराशक्ति निकै ह्रास हुँदै गएको प्रमाणित भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ सल्यानटारमा गाउँपालिकाको सहयोगमा सल्यानटार साना किसान कृषि सहकारी संस्थाले गराएको माटो...

RECENT POSTS

HOT NEWS