चालु आर्थिक बर्षमा धानको उत्पादन ८.७४ प्रतिशतले घट्ने प्रक्षेपण

काठमाडौं ।  चालु आर्थिक बर्षमा धानको उत्पादन ८.७४ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार गत बर्ष १.३ प्रतिशतले बृद्धि भएको धान उत्पादन यस बर्ष घट्ने देखिएको हो ।...

कृषकको साहारा बन्दै आलुजाेन

बझाङ  । हाम्रो जिल्लामा हाम्रो कृषकले उत्पादन गरेको बीउ हुनुपर्छ भन्दै,आलुजाेन कृषककाे साहारा बन्दै,आएको छ । बझाङ जिल्लामा रहेकाे आलुजाेन कार्यालय बझाङले विभिन्न स्थानीय तहका आलु लगाउन उचित स्थानलाई हेर्दै आलु कार्यलाई तिव्रता दिएको कार्यालय...

आलुखेतीमा लागेकाे रोगप्रति किसानहरु चिन्तित बने

धादिङ । धादिङका किसानले लगाएको हिउँदे आलुखेतीमा पछौटे डढुवा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् । धादिङको नीलकण्ठ नगरपालिका ७ का अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डढुवाको प्रकोप फैलिएको छ । केहीदिन अघि...

अलैँची उत्पादनमा वृद्धि

खोटाङ  । जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ। केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा...

प्युठानमा माहुरीपालनलाई व्यवसायिकता दिन थाले

प्युठान माहुरीपालनका लागि प्रशस्त चरन क्षेत्र र स्रोत भएको ऐरावती गाउँपालिका वडा नम्वर ३ जाबुनेमा स्थानीयले माहुरीपालनलाई व्यवसायिकता दिन थालेका छन् । परम्परागत रुपमा मुढे घारमा माहुरी पाल्दै आएका स्थानीयले सामुहिक रुपमा व्यावसायिक माहुरीपालनको...

किसानलाई धरासायी हुनबाट जोगाउन केरा आयातमा रोक लगाउन माग

काठमाडौं । केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका...

तार्कुडाँडाका किसान सामूहिक च्याउखेती आत्मनिर्भर बन्दै

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडाका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका छन् । गत वर्षबाट यहाँका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका हुन् । १६ जना किसान मिलेर सिताके च्याउखेती सुरु गरिएको छ...

आलु खेतीमा कृषकलाई आत्मनिर्भर बनाउने अभियान सुरू

बझाङ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु खेतीमा कृषकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको...

सिन्धुलीमा यस वर्ष जुनारको उत्पादन बढ्ने

सिन्धुली । सिन्धुलीमा यस वर्ष जुनारको उत्पादन बढ्ने भएको छ । गत जेठमा परेको असिनाका कारण जुनार उत्पादनमा कमी आउने आशंका गरिएको भए पनि अहिले जुनारका बोट लटरम्म भएका छन् । जुनार उत्पादन नघट्ने पक्का...

धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत दिने

काठमाडौं। सरकारले बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय भएको सरकारका प्रवक्ता...

RECENT POSTS

HOT NEWS