कुरिलोको टुसा बिक्री नहुँदा किसान चिन्तित
झापा। कोरोनाको सङ्क्रमणदर जिल्लामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन् ।
जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए...
कम लगानी र प्रतिफल धेरै भएपछि पाल्पाका किसान च्याउखेतीमा लागे
काठमाडौं । पाल्पाका किसान पछिल्लो समय च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन् ।
किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा...
केही वर्षदेखि चामल, धान र धानका बीउको आयात बढ्दै
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ ।
सो अवधिमा बङ्गलादेशबाट रु १४ हजार मूल्य...
आगामी ५ वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर
काठमाडौं । कृषि मन्त्री एवं जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले आगामी ५ वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर बन्ने ठोकुवा गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग...
बारामा दुई अर्ब ३७ करोड बराबरको आलु उत्पादन
बारा । बारा जिल्लामा आर्थिक वर्ष ९७८/७९ मा रु दुई अर्ब ३७ करोड ४४ लाख बराबरको एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ ।
कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु...
पाल्पामा व्यावसायिक सुन्तला खेती गर्न ‘जोन’ सञ्चालन हुने
पाल्पा ।तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको छ ।
सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि...
नश्ल सुधारका लागि पहिलोपटक अमेरिकी जर्सी साँढे नेपालमा ल्याइयाे
काठमाडौं । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ। नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो।
विश्व...
कृषि मन्त्री यादवका सय दिनको काम सार्वजनिक
काठमाडाैं । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कृषिमन्त्री भएर सय दिनमा कृषि क्षेत्रमा गरेका कामबारे सार्वजनिक गरेका हुन्।
सय दिनको काम सार्वजनिक कार्यक्रममा कृषिमन्त्री यादवले मन्त्री भएको सय दिनमा अघिल्लो सरकारको तुलनामा राम्रो काम गरेको...
हाँस पालेर दाजुभाइले गरे राम्रो आम्दानी
लहान, फागुन ८ गते । सखुवानन्कारकटि गाउँपालिका –५ महेश्वारीका पशुपति यादव र अमित यादवले हाँस पालेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । विदेशबाट आएका दुबै दाजु भाइले आफ्नै गाउँठाउँमा केही गरेर कमाइ गर्नुपर्छ भन्ने...
एकै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले एकै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा दिन थालेको छ । स्थानीयवासीलाई सहज सेवा प्रवाह गर्ने गरी पालिकाले एक भवनबाट सेवा दिन सुरु गरिएको हो ।
यहाँको वडा नं २...
























