कृषि गणनाका लागि ८६ करोड रुपियाँभन्दा बढी खर्च

काठमाडौं  ।  केन्द्रीय तथ्याङ्क विभागले कृषि गणनाका लागि ८६ करोड रुपियाँभन्दा बढी खर्च गर्ने भएको छ । सातवटा प्रदेश तथा ७० वटा जिल्लामा कार्यालय स्थापना गरी राष्ट्रिय कृषि गणना २०७८ सुरु गरेको विभागले त्यसका लागि...

सातौँ राष्ट्रिय कृषि गणना सुरु

काठमाडौं  ।  ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ राष्ट्रिय कृषि गणना सुरु हुँदै छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म ७७ जिल्लाका तीन लाख घरपरिवारमा सो...

सातौँ कृषि गणना मङ्गलबारदेखि : परिणाम आउन ५० दिन लाग्ने

काठमाडौं । मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन सय सुपरीवेक्षक...

एक लाख १८ हजार बढी मेट्रिकटन आलु उत्पादन

बारा । बारा जिल्लामा २०७८/०७९ सालमा एक लाख १८ हजार ७२० मेट्रिकटन आलु उत्पादन भएको छ । यसवर्ष कृषकहरुले विभिन्न जातका आलु कुल ७४२० हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर १६ मेट्रिकटनले कुल एक...

पाँचथरमा आजदेखि चौँरी महोत्सव

पाँचथर। विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ । उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी...

सूर्यविनायकमा दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा रु. दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो ।  व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि...

र्यविनायकमा दुई अर्बको लगानीमा तरकारी बजार सञ्चालनमा

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा रु. दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो ।  व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि...

मौरी पालनमा आकर्षण बढ्यो ,चरन क्षेत्र घट्यो

रत्ननगर। चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्नुहुन्थ्यो । तर पछिल्ला वर्षहरुमा उहाँलाई प्रतिगोला २५ किलो मह उत्पादन गर्न पनि कठिन भएको छ । “विसं २०५३ देखि दुई...

थप २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

सिन्धुपाल्चोक । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो । बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण...

रघुगङ्गामा सामूहिक आलुखेती विस्तार

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगङ्गाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुइनेमङ्गलेका कृषक...

RECENT POSTS

HOT NEWS