आज राष्ट्रिय धान दिवस मनाइदै

काठमाडौं। आज राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाइन्छ । धान नेपालको मुख्य बाली हो । नेपालका अधिकांश भागहरुमा धान उत्पादन हुन्छ । अधिकांश नेपालीहरु प्रत्येक दिन चामलको परिकार खान्छन्...

दुग्ध ढुवानी सहज बनाउन माग

काठमाडौं । नेपाल डेरी एसोसियसनले दूध तथा दुग्धजन्य पदार्थ ढुवानीका लागि सवारी साधनमा जोर बिजोर प्रणाली नराखी र बिना रोकतोक सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । एसोसियसनले यसअघि निषेधाज्ञामा तोकिएको समयभित्र बिना रोकतोक आवतजावत...

६२ किसानलाई आधुनिक कृषि औजार

ओखलढुंगा । कृषि ज्ञान केन्द्र ओखलढुंगाले जिल्लाका विभिन्न स्थानिय तहका ६२ जना किसानलाई आधुनिक कृषि औजार वितरण गरिेको छ। ७५ प्रतिशत अनुदानमा किसानलाई आधुनिक कृषिऔजार वितरण गरेको हो। जिल्लामा आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम...

धानको बीउ नपाएपछि महोत्तरीका किसानमा सङ्कट बढ्ने आशङ्का

महोत्तरी । जेठ सकिन लाग्दासमेत धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्य बाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले...

नेपाल आइपुग्याे ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल

वीरगञ्ज । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको...

जारी निषेधाज्ञामा जोखिम मोलेर राेपाई शुरु

लमजुङ । कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै पहाडी जिल्ला लमजुङको ग्रामीण तथा उच्च...

ताप्लेजुङमा ५० मुरी धान फलाउने किसानलाई प्रोत्साहनस्वरुप ४२ हजार पाँच सय रुपैयाँ

ताप्लेजुङ । कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण यहाँको मिक्वाखोला गाउँपालिकाले प्रस्तुत गरेको छ । गाउँपालिकाले ५० मुरी भन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम वापत ४२ हजार ५००...

कोरोना कहरमा व्यावसायिक कृषिका माध्यमबाट गोलभेँडा फलाउँदै सुवेदी

गण्डकी । श्रम र सीप भएमा बेरोजगार बस्नु पर्दैन भन्ने दरिलो उदाहरण बन्नुभएको छ पर्वतको फलेवास नगरपालिका–९ भङ्गर जन्मस्थान भएका कृष्णप्रसाद सुवेदी । कोरोना महामारीका कारण लाखौँ युवा बेरोजगार बनिरहेको अवस्थामा हाल पोखरा महानगरपालिका–३३...

भारतबाट रासायनिक मल ल्याउने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय भारत सरकारसँग (जीटुजी) सम्झौता गरी रासायनिक मल ल्याउने तयारीमा जुटेको छ । मन्त्रिपरिषद्ले सम्झौताका लागि सैद्धान्तिक सहमति दिइसकेपछि मन्त्रालय त्यसको तयारीमा जुटेको कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले जानकारी...

कृषि क्षेत्रका लागि ४५ अर्व ९ करोड रुपियाँ विनियोजन

काठमाडौं/सरकारले कृषि क्षेत्रका लागि बजेट बृद्धि गरेको छ । सो क्षेत्रका लागि ४५ अर्व ९ करोड रुपियाँ विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार वजेट प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभयो । त्यस्तै, कृषि खेतिका...

RECENT POSTS

HOT NEWS