भैँसी बिग्रिने डरले दूध बेच्नै मान्दैनन्
डोटी । सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैँसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ का किसान अहिले पनि...
देशैभर मल अभाव चर्किएपछि मल खरिदको वातावरण बनाइदिन आग्रह
काठमाडौं । नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ ।
देशैभर मल अभाव चर्किएपछि कुटनीतिक च्यानलमार्फत भारत, चीन, बंगलादेश, ओमन र...
कृषक व्यावसायि पशुपालनमा आकर्षित
कास्की । माछापुच्छ्रे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् ।
सरकारले दूध उत्पादनका...
प्युटारको ताजा तरकारी बल्खुमा
ललितपुर । भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारभित्र खरिद गर्न पाइने भएको छ ।
सो क्षेत्रमा प्रशस्त मात्रामा थरीथरीका तरकारी उत्पादन हुने...
सुदूरपश्चिमका किसानले सहुलियत कर्जा पाएनन्
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको बजेट वक्तव्यमार्फत किसानहरूलाई एक प्रतिशत ब्याजदरमा सहुलियत कर्जा सुविधा उपलब्ध गराउने योजना ल्यायो । तर, कार्यान्वयन भने भएन । ऋण सुविधाका लागि आवेदन दिएका किसानहरूका सयौं फाइलहरू कृषि...
अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चिया निकासीका लागि नयाँ परियोजना
इलाम । नेपाली अर्थोडक्स चिया अन्तर्राष्ट्रिय बजारमा निकासीको राम्रो सम्भावना भएको कुरालाई ध्यान दिँदै व्यापार प्रवद्र्धन गर्न नयाँ परियोजना सुरु भएको छ । युरोपेली सङ्घको ईआईएफको सहयोग र नेपाल सरकारको सहकार्यमा चिया तथा कफी...
अण्डाको मूल्य हालसम्मकै उच्च
चितवन । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने...
पाँच किसान ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान
काठमाडौं । बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ ।
बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौँडाले यस वर्ष...
यस वर्ष दोब्बर रोपाइँ
दैलेख । अघिल्लो वर्ष असार १५ गतेसम्म न्यून रूपमा किसानले रोपाइँ गरेका भए पनि यस वर्ष दोब्बर रोपाइँ गरेका छन् ।
दैलेखमा अधिकांश धानखेती गरिने जमीनमा सिँचाइको अभाव हुँदा गत वर्ष आकासेभरमा साउन अन्तिमसम्म रोपाइँ...
कृषिमा आधुनिक प्रविधिको बढ्दो प्रयोग
चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले जिल्लामा प्रविधिको प्रयोग वृद्धि हुदै गएको जानकारी दिएका छन् । । उनका अनुसार धान रोप्ने, गोड्ने, धान काट्ने, पराल उठउाने, जमिन सम्याउने, गहुँ...
























