एक दिवसीय करिअरमा भुर्तेलकाे दोस्रो शतक प्रहार
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले आफ्नो एक दिवसीय करिअरमा दोस्रो शतक प्रहार गरेका छन् ।
शनिबार आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्ध उनले शतक बनाएका हुन् ।
उनले १०४ बलको सामना...
‘लहना-केशव-कृष्णवदन मातृभाषा पत्रकारिता पुरस्कार ११४५’ बाट केके मानन्धर सम्मानित
काठमाडौं । नेपाल भाषाको साप्ताहिक पत्रिका ‘लहना’ ले आफ्नो १३ औँ वार्षिकोत्सवमा विभिन्न विधाका आठ व्यक्तित्वलाई सम्मान गरेको छ । कलाकार तथा पत्रकार रविन सायमि २५ हजार राशिको लहना सुरेशकिरण पत्रकारिता पुरस्कार ११४६ बाट सम्मानित...
दर्शकले रुचाउँदै ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’
काठमाडौं । चलचित्र ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’लाई दर्शकले रुचाएका छन् । युट्युबमा अपलोड गरेलगत्तैबाट चर्चामा रहेको गीत यतिबेला सामाजिक सञ्जालमा रुचाइएको छ ।
टिकटक तथा फेसबुक रिल्समा यो गीत धेरैले सेयर गरिरहेका छन्...
वर्षकै सबैभन्दा ठूलो ‘२.२ एनिभर्सरी डिल’ रिवार्ड महोत्सव सुरु
काठमाडौं । डिजिटल रिवार्डिङ प्लेटफर्म 'फोनपोइन्ट्स' ले आफ्नो वार्षिकोत्सवको अवसरमा वर्षकै सबैभन्दा ठूलो '२.२ एनिभर्सरी डिल' रिवार्ड महोत्सव सुरु गरेको छ।
प्रयोगकर्ताको हरेक पोइन्टलाई विशेष मूल्य दिने उद्देश्यले ल्याइएको यस अभियानमा मात्र २ पोइन्ट खर्च...
काभा महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
काठमाडौं । काभा महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।
नेपाल भलिबल संघले आइतबार एक कार्यक्रम गर्दै ट्रफी सार्वजनिक गरेको हो ।
प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा हुने प्रतियोगिता जेठ ८ बाट १५ गतेसम्म ८...
बागलुङ सांगीतिक साँझ हुने
बागलुङ । बागलुङ सांगीतिक साँझ २०२६ कार्यक्रम यही जेष्ठ ९ गते शनिबार हुने भएकाे छ ।
साे सांगीतिक कार्यक्रममा नबाेदित कलाकार लोकप्रिय दोहोरी गायक भिमु गुरुङले नेपाली दोहोरीको अनुपम सुर र लयले दर्शकहरूलाई मन्त्रमुग्ध पार्ने भएकाे...
शङ्ख धुन र पञ्चेबाजासहित ‘महाराजधिराज’को शुभमुहूर्त
काठमाडौं । चलचित्र ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको छ । मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित बिहान ‘महाराजधिराज’को भव्य शुभमुहूर्त गरिएको हो ।
बिहान ८ बजेबाट सुरु भएको शुभमुहूर्तको पूजा बिहान ११ः११ बजेसम्म चलेको थियो...
विश्वकप खेल्न फ्रान्सकाे २६ सदस्य राष्ट्रिय टोली घोषणा
काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा यस वर्ष हुने फिफा विश्वकपको २३औँ संस्करणको निम्ति फ्रान्सले राष्ट्रिय टोली घोषणा गरेको छ ।
शुक्रबार फ्रान्सका मुख्य प्रशिक्षक डिडिअर देशच्याम्पसले विश्वकपको निम्ति २६ सदस्य राष्ट्रिय टोली घोषणा गरेका हुन्...
भाेलिदेखि ‘प्रथम छायानाथ अल्ट्रा रेस’ प्रतियोगिता हुने
मुगु । मुगुम कार्मारोङ गाउँपालिकामा भाेलि जेठ ३ गतेदेखि आयोजना हुने ‘प्रथम छायानाथ अल्ट्रा रेस’ प्रतियोगिता हुने भएकाे छ ।
अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्य तथा मुगुम कार्मारोङ गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता पुलु...
‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना हुने
काठमाडौं । नेपालकै अग्रणी निजी क्षेत्रद्वारा सञ्चालित पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलले ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा गरेको छ।
नेपालमा क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि देखिँदै आएको 'एकै छानामुनि समग्र उपचार सेवा'को...

























