वर्षा हुने सम्भावना
कमाठमाडौं । माघ ९ गते (शुक्रबार) देखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ।
विभागको मौसम पूर्वानुमान शाखाले शुक्रबार रातिदेखि शनिबार बेलुकासम्म मुलुकको पश्चिम भू–भागअन्तर्गत सुदूरपश्चिम प्रदेश, बिहानमा विशेष गरेर...
असोजमा मात्रै ३ लाख नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए
काठमाडाैं । एक महिनामै ३ लाख मोबाइल बैंकिङ थपिएका छन् । २०८१ भदौको तुलनामा असोजमा मात्रै ३ लाख नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका हुन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत भदौसम्म २ करोड ५२...
मालीका रक्षामन्त्रीको आत्मघाती ट्रक विष्फोटमा निधन
एजेन्सी । पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा निधन भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको निधन भएको हो ।
रक्षामन्त्री केमाराका परिवारले उनको...
निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक नगर्न आग्रह
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउने,...
‘लोडसेडिङ भयो’ भन्ने चर्चा फैलाइएको आधारहीन हल्ला मात्र
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको जनाएका छन् । मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी आजैबाट...
करिब ६ सय ३७ किलो गाँजा बरामद
सुनसरी । कोशी गाउँपालिका-७ केराबारीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ३७ किलो ४५ ग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरीले उक्त स्थानस्थित सडक पेटीमा वेवारिसे अवस्थामा रहेको...
नेकपा (माओवादी) काे चुनावी प्रतिवद्धता सार्वजनिक
काठमाडौं । नेकपा (माओवादी)ले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । आइतबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर आफ्नो २२ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।
चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका महासचिव माओवादीले संविधान...
नेपाली आईटी कम्पनी विदेशमा विस्तार हुने
काठमाडौं । नेपाली आईटी कम्पनी विदेशमा विस्तार हुने बाटो खुलेको छ । शुक्रबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश स्वीकृत गरी आईटी कम्पनीलाई विदेशमा व्यापार विस्तार गर्ने अनुमति दिएको हो ।
यसअन्तर्गत,...
तीनकुने घटनामा दाजु-बहिनीमाथि गोली प्रहार घटनाप्रति चिन्ता व्यक्त
काठमाडौं । यहीँ चैत्र १५ गते तीनकुने घटनामा दाजु-बहिनीमाथि गोली प्रहार भएको घटनाप्रति संविधानविद् भिमार्जुन आचार्यले चिन्ता व्यक्त गरेका छन्।
उनले उक्त घटनामा राजावादीभन्दा भिन्न बन्ने होडमा सविन महर्जन र सुरेश रजकको निहत्था ज्यान गएको...
सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा सूचीकृत
काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन्।
नेपालका यी पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको छ ।...
























