लहानकाे मालपाेत कार्यालयमा भएकाे बम विस्फोटमा गणतान्त्रिक मुक्ति मोर्चाको पर्चा भेटियो

काठमाडौं- सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको ठाउँमा गणतान्त्रिक मुक्ति मोर्चा 'गोइत' समूहको पर्चा फेला परेको छ। प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहका अनुसार बम विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा फेला परेको...

सिडिओहरुको सातदिने निषेधाज्ञा आदेश मंत्रीपरिषदबाट संशोधित

काठमाण्डौ/सरकारले काठमाण्डौ उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यसअघि काठमाण्डौ, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५...

काेराेना उपचारका लागि चाहिने अक्सिजनकाे उत्पादन बढाइने

काठमाडाैैंैं । सरकारले कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा उपचारका लागि अत्यावश्यक अक्सिजनको उत्पादन बढाउन र सोको व्यवस्थापनका लागि थप सजग र क्रियाशील रहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरूमा बिनाव्यवधान...

तारकेश्वरमा किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु बर्डफ्लु पुष्टि

काठमाडौं । भर्खरै प्राप्त समाचार अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ ।तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको...

एमाले सरकारबाट बाहिरियाे

काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार बसेको सचिवालय बैठकले सर्वसम्मत रूपमा सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनाए । बैठकपछि पौडेलले भने, “सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट...

जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने

काठमाडाैं । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने...

पोखरामा ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच भनाभन

पोखरा-नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोधमा ओली समूहका कार्यकर्ताले पाेखरामा पनि प्रदर्शन गरेका थिए । पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्‍याली निकालेर उनीहरूले बन्दको विरोध गरेका हुन्। प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड-नेपाल...

आमहड्तालमा उत्रिएका ११२ जना पक्राउ

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड-नेपाल  समूहले बिहीबार घोषणा गरेको आमहड्तालमा देशभरबाट बिहान साढे १० बजेसम्म ११२ जनालाई प्रहरीले पक्राउ गरेको छ। आमहड्तालको नाममा तोडफोडमा उत्रिएका ११२ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता...

अन्तर्राष्ट्रिय सीमा र विद्यालय बन्द गरिने

काठमाडौं/ कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले देशभरका सम्पूर्ण विद्यालय (शिक्षण संस्था) बन्द गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार देशभरका सबै विद्यालय बन्द...

आज कार्ल माक्र्सको २०३औँ जन्म दिवस

काठमाडौं/आज बैशाख २२ गते कार्ल माक्र्सको २०३औँ जन्म दिवस हो। यस अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) ले माक्र्सको स्मरणमा प्रेस–वक्तव्य जारी गर्दै  यस अवसरले हाम्रो पार्टी नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तुल्याउँदै र सच्चा कम्युनिस्टहरूलाई...

RECENT POSTS

HOT NEWS