प्रधानमन्त्रीसँग विश्व बैँकका दक्षिण एसियाका उपाध्यक्षले गरे शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौंमा...
इयु र बेलायत जोडदार बहस गर्न तयार
ब्रसेल्स । आगामी साता ब्रेक्जिटपछि हुन लागेको ऐतिहासिक शिखर सम्मेलनमा रक्षा सम्बन्धहरूलाई थप बलियो बनाउनका लागि माछा मार्ने अधिकार र खाद्य जाँचको मुद्दामा सम्झौताको खोजीमा रहेका युरोपेली सङ्घ (इयु) र बेलायत जोडदार बहस गर्न...
अमेरिकी डलरको भाउ घट्याे
काठमाडौं । आज युरो, पाउन्ड स्टर्लिङ र अष्ट्रेलियन डलरको भाउ बढ्दा अमेरिकी डलरको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार विहीबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ १४...
आज सुनको मूल्य बढ्याे
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सुनको मूल्य बढेकाे छ । आज सुनको मूल्यमा ३ हजार रुपैयाँको बढेकाे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार...
जलवायु परिवर्तन विश्वकै समस्या : परराष्ट्रमन्त्री देउवा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवको भाग्यमात्रै नभएर भविष्य नै खतरामा पार्दै गएको बताएकी छन् । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको पहिलो संस्करणको उद्घाटन सत्रमा उनले यस्तो जनाएकी हुन् ।
‘जलवायु...
प्रधानमन्त्री ओलीले ‘सगरमाथा संवाद’ को उद्घाटन गर्दै
काठमाडौं । शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’ को उद्घाटन गर्दैछन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार वातावरणीय मुद्धालाई उच्च प्राथमिकता दिँदै नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादको उद्घाटन सोल्टी होटेलमा हुन लागेको...
प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक जारी रहेकाे छ ।
बैठक बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ...
साउदीमा कामविहीन भएका नेपालीलाई स्वदेश फर्काउनका लागि पहल थाल्याे
काठमाडौं । नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ ।
रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका चार सय ६९ नेपाली नागरिकमध्ये...
पहाडी भू–भागमा आंशिक बदली
काठमाडौं । आज देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...
देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण : उर्जामन्त्री खड्का
काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत क्षेत्रमा नीजि क्षेत्रको सहभागीता बढाउनका लागि आफूले पहल गरिरहेको बताएका छन् ।
उर्जामन्त्रालयमा विहीबार गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसदहरु...

























