माओवादी तराई–मधेस जागरण अभियानका क्रममा प्रचण्ड रूपन्देही पुगे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रूपन्देही पुगेका छन् । पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा प्रचण्ड रूपन्देही पुगेका हुन् । बुधबार नवलपरासी हुँदै रूपन्देहीको भैरहवा पुगेका...

चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । चार निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै कालोसूचीमा परेका कम्पनीको सूची सार्वजनिक गरेको हो । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को...

आज सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम आज पनि जारी रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य ३ हजार ६ रुपैयाँले बढेर प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा...

ओपनएआई एक्सबीच भिडन्त हुने संकेत

एजेन्सी । ओपनएआई, जसले च्याटजीपीटी बनाएको हो, अब एउटा नयाँ र ठूलो कदम चाल्न तयारीमा रहेको छ । द भर्जको रिपोर्टअनुसार, ओपनएआईले आफैंले नयाँ सोशल मिडिया वेबसाइट वा एप ल्याउने योजना बनाइरहेको छ, जुन...

१ सयभन्दा कममै आईपीओ जारी गर्नु पर्नेमा जाेड

काठमाडौं । सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले कम्पनीहरुलाई अंकित मूल्य १ सयभन्दा कममै आईपीओ जारी गर्न दिनुपर्ने जनाएका छन् । नेपाल धितोपत्र बोर्डले अंकित मूल्य १ सयभन्दा कममा आईपीओ जारी गर्न नदिने तयारी गरिरहेका बेला...

चिनियाँ राष्ट्रपति सीले मलेसियाका राजासँग गरे भेटवार्ता

क्वालालम्पुर । चिनियाँ राष्ट्रपति सी चिनफिङले मलेसियाका राजासँग बुधबार भेटवार्ता गरेका छन्। सी को उद्देश्य बेइजिङलाई ‘आधिपत्य होइन, भरपर्दो साझेदार’का रुपमा स्थापित गर्नु रहेको विश्लेषकहरूले बताएका छन्। सी यसै साता दक्षिणपूर्वी एसियाको भ्रमणका लागि प्रस्थान गरेका...

नेप्से परिसूचक बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव शून्य एक अङ्कले बढेर दुई हजार छ सय ९६ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११...

सामाजिक न्यायको मुद्दा स्थापित हुनुपर्छ : प्रचण्ड

पश्चिम नवलपरासी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायको मुद्दा स्थापित हुनुपर्ने धारणा राखेका छन् । तराई मधेशका समाजमा देखिएका विभेद अन्त्य गर्न सामाजिक न्यायको सिद्धान्त अनुरूप विभेद हटाउनुपर्नेमा...

मुगुमा अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा सुरु

मुगु । विद्युत् प्राधिकरण वितरण केन्द्र मुगुले अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा सुरु गरेपछि सेवाग्राही लाभान्वित भएका छन् । ग्राहकको सुविधालाई ध्यान दिँदै वैशाख २ गते बाट अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा सुरु गरेको...

चीन अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले बुधबार अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ । यद्यपि, चीनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वानसमेत गरेको छ...

RECENT POSTS

HOT NEWS