८ महिनामा ६२ अर्ब २७ रुपैयाँ बराबरको सवारी साधन आयात

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा ६२ अर्ब २७ रुपैयाँ बराबरको सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार यो अवधिमा सबै प्रकारका गाडी समेत गरी सो बराबरको आयात भएको हो ।...

ठूलो आगलागी भएपछि हिथ्रो विमानस्थल बन्द

काठमाडौं । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रवार बिहानै लन्डनको पश्चिममा रहेको सुविधामा बिजुली आपूर्ति गर्ने छिमेकी विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रवार बिहान बन्द गरिएको अधिकारीहरूले जनाएका छन् । उडान–ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का...

विश्वकै सबैभन्दा बढि बाँचेकी ब्रान्यास !

एजेन्सी । स्वस्थ र लामो जीवन बिताउन कसलाई मन पर्दैन र? तर स्वास्थ्यको बाटोमा धेरै बाधाहरू छन् जसले जीवनको यात्रालाई छोटो बनाउन सक्छ। अमेरिकामा जन्मिएकी शताब्दी पुगेकी मारिया ब्रान्यास मोरेराको गत अगस्टमा स्पेनमा निधन भयो।...

तरकारीकाे मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । आज नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो २२ रुपैयाँ तोकिएको छ । यसैगरी भारतीय ठूलो...

स्मार्टफोनको ब्याट्री तात्ने समाधान गर्ने तरिका

गर्मीको याममा अधिकांश मानिसहरूले स्मार्टफोनको ब्याट्री छिट्टै तात्ने समस्याको सामना गर्नुपर्छ । धेरै स्मार्टफोनहरूमा यो समस्या देखिन्छ । गर्मीको समयमा स्मार्टफोनको ब्याट्री तात्ने खतरा बढ्छ । यस्तो अवस्थामा, केही सरल उपायहरू अपनाएर ब्याट्रीलाई तात्नबाट जोगाउन...

ग्लोबल बैंककाे क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको...

“फोनपे डिगी-स्मार्ट नेपाल” अभियान सञ्चालन

काठमाडौं ।  फोनपे ले ग्लोबल मनी विक २०२५ का अवसरमा "फोनपे डिगी-स्मार्ट नेपाल" अभियान सञ्चालन गरिरहेको छ। यस अभियानको उद्देश्य नेपाल भर डिजिटल वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु का साथै डिजिटल भुक्तानीलाई सुरक्षित, सरल, र पहुँच...

सरकार महङ्गी नियन्त्रण गर्न प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महङ्गी नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आम नागरिकको दैनिक जीवनसँग जोडिएका उपभोग्य एवम् प्रयोगमा आउने सामग्रीको...

कवि विनोदीको उपचारमा सहयोग गर्न अपिल

काठमाडौं । कवि गोविन्दराज विनोदीको उपचारमा लागि पेज टर्नरले सहयोगको अपिल गरिएको छ। क्यान्सर रोगबाट पीडित विनोदीको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा एक साता देखि उपचार भइरहेको छ।  प्रकाशन संस्था पेज टर्नरले  कवि विनोदीको छन्दोबद्ध कृति ‘अलङ्कार...

शेयर बजारमा गिरावट

काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो । आज नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर...

RECENT POSTS

HOT NEWS