नक्कली कागजातको आधारमा नेपाली नागरिकता लिए

काठमाडौं । एक भारतीयले नाम परिवर्तन गरी नक्कली कागजातको आधारमा नेपाली नागरिकता लिएको छ। पूर्वी चम्पारण, चकियाका अशोक तुलस्यान वीरगंजमा बसेर भन्सार क्लियरिङ एजेन्टको रूपमा काम गर्दै आएकाे खबर प्राप्त भएकाे छ । उनले आफ्नो...

स्ववियु चुनाव : त्रिविले २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र युनियन (स्ववियु) चुनावको तयारीका लागि विश्वविद्यालयले २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने भएको छ । विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीका अनुसार आज साढे ११ बजे विद्यार्थी संगठनका अध्यक्षलाई छलफलका...

आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण

  काठमाडौं  । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी...

चीनले अमेरिकी गुगलमाथि कानून उल्लङ्घनको अनुसन्धान गर्ने

बेइजिङ । वासिङ्टनले चिनियाँ वस्तुहरूमा १० प्रतिशत भन्सार दर लगाएपछि चीनले मङ्गलबार अमेरिकी प्रविधि दिग्गज गुगलमाथि एकाधिकार विरोधी कानून उल्लङ्घनको अनुसन्धान गर्ने जनाएको छ । बेइजिङको राज्य बजार नियमन प्रशासनले अमेरिकी प्रविधि दिग्गजलाई ‘जनवादी गणतन्त्र...

धुम्रपान नगरे पनि हुन सक्छ क्यान्सरको जोखिम

मङ्गलबार प्रकाशित एक अध्ययन अनुसार वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ। यसले विशेषगरी महिला र दक्षिणपूर्वी एसियाका मानिसहरूलाई कडा असर गरिरहेको छ। फोक्सोको क्यान्सर यस रोगको सबैभन्दा सामान्य रूप हो।...

‘एचपिभी’ खोप अभियान नेपाललाई भविष्यमा स्वस्थ बनाउन सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान नेपाललाई भविष्यमा स्वस्थ बनाउन सुरु गरिएको जनाएका छन् । उनले यो खोपबाट कोही पनि किशोरी वञ्चित हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट प्रचारप्रसार र...

प्रम ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन : देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा (एमाले)लाई अविश्वास गर्नुपर्ने कारण नरहेको जनाएका छन् । पोखरामा जारी ७७ जिल्लाकै सभापति र प्रशिक्षण विभागका प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले प्रधानमन्त्रीसमेत रहेका एमाले...

नास्तिकता’ फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको खुलासा

एजेन्सी । अमेरिकी संसद्को फरेन अफेयर्स (विदेश मामिला) समितिका सभापति तथा फ्लोरिडाबाट रिपब्लिकन पार्टीका सांसद ब्रायन मास्टले नेपालमा 'नास्तिकता' फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको खुलासा गरेका छन् । सीबीएसकी पत्रकार मार्गरेट ब्रेननको ‘फेस द...

बेलायतका राजकुमार एडिनबर्गका ड्युक एड्वार्ड काठमाडौं आइपुगे

काठमाडौं । बेलायतका राजकुमार एवं एडिनबर्गका ड्युक एड्वार्ड काठमाडौं आइपुगेका छन्। मंगलबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। उनी भारत भ्रमण सकेर काठमाडौं आएका हुन्। उनलाई परराष्ट्र सचिव अमृत राईले स्वागत गरे। त्यस्तै मंगलबार बिहान उनकी...

व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा दुई स्वर्ण

काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा दुई स्वर्ण जितेका छन् । अमेरिकाको एट्लान्टिक सिटीस्थित ट्रोपिकानो होटेलमा भएको प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धामा दुई स्वर्ण जितेका हुन् । उनले कुङफु फम्सको छान्...

RECENT POSTS

HOT NEWS