रास्वपा सांसद गणेश पौडेलमाथि दुर्व्यवहार
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी दलेर दुर्व्यवहार गरिएको छ।
बिहीबार गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सकेर फर्किने क्रममा मास्क लगाएका २–३ जनाको समूहले सांसद पौडेलमाथि कालोमसी...
अपराधविरुद्ध जनचेतना फैलाउन मेट्रो ट्राफिक एफएमले महत्त्वपूर्ण भूमिका
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि तथा सडक दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको जनाएका छन् ।
मेट्रो ट्राफिक एफएम ९५.५ को १४ औँ वार्षिकोत्सवका अवसरमा...
विश्वकपको उपाधि जितेर स्वदेश फर्किए
काठमाडाैं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको स्पेनको राष्ट्रिय फुटबल टोलीलाई राजधानी म्याड्रिडमा भव्य स्वागत गरिएको छ।
टोलीको सम्मानमा आयोजित विजय परेडमा करिब १८ देखि २० लाख समर्थक सहभागी भएको स्थानीय अधिकारीहरूले...
फ्रान्समा बालबालिकामाथि सामाजिक सञ्जाल चलाउने नपाइने
पेरिस । फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले जनाएका छन्।
राष्ट्रपति म्याक्रोनले सामाजिक सञ्जाल एक्समार्फत सांसदहरूलाई यस विषयमा समर्थन जनाएकोमा धन्यवाद दिँदै निर्णय कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता व्यक्त...
मदन पुरस्कारमा छनाैट भएका यी १० कृति
काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची सार्वजनिक गरेको छ ।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २९८ पुस्तकमध्ये मूल्याङ्कनपछि...
अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनेल स्कालोनीकाे आगामी बाटो अनिश्चित
काठमाडौं । लगातार दुई विश्वकप जित्ने टोली बन्नबाट आफ्नो टिम चुकेपछि भावुक बनेका अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले आफ्नो आगामी बाटो के हुने भन्नेबारे अनिश्चित रहेको जनाएका छन् ।
४८ वर्षीय स्कालोनीलाई सन् २०१८ को...
करिब ३ हजार ३ सय ३२ किलो गाँजा बरामद
सप्तरी । तिलाठी कोईलाडी गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब ३ हजार ३ सय ३२ किलो ४ सय ६० ग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले हनुमाननगरबाट रामपुरमल्हनियातर्फ...
नुनदेखि सुनसम्मको सामुहिक कारोबर अस्वाशनमा १० करोड बढीको ठगीमा परे पालपालीः नागरिक युवा दस्ता...
काठमाडौं । पाल्पा जिल्लामा ‘शाक्यमुनि कमोडिटिज संस्था’ले करिब ४० जना बढीबाट १० करोडमाथिको रकम ठगी गरेको पीडितहरुले गुनासो गरेका छन् । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले राज्यसँग अदालतको फैसला कार्यान्वय...
संघीयताको मूल मर्म भनेकै अधिकार, स्रोत र सेवा नागरिकको नजिक पु¥याउनु हो : अधिवत्ता...
काठमाडौ । कानुन व्यवसायी न्यायपालिकाको कार्यबारे आम मानिसहरुमा संप्रेषण गर्ने भरपर्दो सारथी भएको अधिवत्ता बिष्णु गिरीले बताएका छन् । कानूनी साक्षरता अभियानको क्रममा पर्वत पुगेका अधिवत्ता गिरीले न्याय सम्पादन कार्यमा कानुन व्यवसायीहरूको विशिष्ठ भूमिका...
१८ परिवारले पायाे जग्गाधनी पुर्जा
काठमाडौं । झापाको अर्जुनधारामा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार १८ परिवारलाई लालपुर्जा वितरण गरेको हो ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व...

























