पोखरामा ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच भनाभन

पोखरा-नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोधमा ओली समूहका कार्यकर्ताले पाेखरामा पनि प्रदर्शन गरेका थिए । पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्‍याली निकालेर उनीहरूले बन्दको विरोध गरेका हुन्। प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड-नेपाल...

प्रेस संगठनमा आवद्ध पत्रकारहरु पनि विभाजन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संगठन प्रेस संगठनमा आवद्ध पत्रकारहरु पनि विभाजन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विभाटन गरेसँगै नेकपा विभाजन भएको हो । नेकपाको...

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता, आजै स्वदेश फर्कने

काठमाडौं । भारत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ । तीनदिने औपचारिक भ्रमणको अन्तिम दिन आज ज्ञवालीले दिल्लीमा सिंहलाई भेट्नुभएको हो । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री...

कांग्रेसका पदाधिकारीहरूको बैठक बस्दै

काठमाडौं-कांग्रेसका पदाधिकारीहरूको बैठक आजपनि बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा मुख्य गरी फागुनमा तय गरिएको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने विषयमा छलफल बढी केन्द्रित छ । पार्टीका सहमहामन्त्री...

थप १४ जना संक्रमितसहित मृतकको संख्या ३३६ पुग्यो

काठमाडौं -नेपालमा एकै दिन थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ३६ पुगेको छ । १० वटा जिल्लाका ३ महिला र ११ पुरुष गरी...

कोभिड संक्रमित चिकित्सकलाई बेड, आइसीयू र भेन्टिलेटर उपलब्ध गराउने अफिनको निर्णय

काठमाडौं । कोभिड –१९ (कोरोनाभाइरस) बाट संक्रमित चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसीयू र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराइने भएको छ। एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) र नेपाल चिकित्सक संघको आज बुधबार बसेको संयुक्त...

दुबईबाट काठमाडौं आउन नपाएका यात्रुहरु आइतबार नेपाल फर्किने

काठमाडौ । मंगलबार दुबईबाट नेपाल फर्किन नपाएका नेपालीहरु पर्सि आइतबार नेपाल फर्किने भएका छन् । नेपाल एअरलाईन्सले आईतबार दुबईबाट उडान गर्ने जानकारी गराएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको अनुमतिमा आइतबार बिहान...

RECENT POSTS

HOT NEWS