प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन पुनः नियुक्त
काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनस् नियुक्त भएका छन्। शेरचन यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन्।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले शेरचनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको...
सुनको मूल्य एक हजार एक सयले घट्याे
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू. एक हजार एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख छ हजार नौ सयमा कारोबार भएको सुनको...
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू। एक लाख छ हजार नौ सय तोकिएको छ ।
यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन प्रतितोला रू। एक...
आइएमई पे एप डाउनलोड ४० लाख
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ ।
एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर...
म्याग्दीको तातोपानीमा ग्लोबल आइएमई बैंकको ६३औँ एक्सटेन्सन काउन्टर
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैंकको ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको...
एनआईसी एशियाका ग्राहकहरूलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट उपलब्ध हुने
काठमाडौं । ‘डिजिटल फष्र्ट बैंक’बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकहरूलाई भक्तपुर ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध हुने भएको छ। सो समझदारीपत्रमा...
सुनको मूल्य सय रूपैयाका दरले घट्याे
काठमाडौं । मंगलबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले सस्तिएर एक लाख ६ हजार २ सय रुपैयाँ तोकिएको...
सुनको मुल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड कायम
काठमाडौं । सुनको मुल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला...
सुनको मूल्य तोलामा एक लाख पाँच हजार तीन सय रुपैयाँ कायम
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख पाँच हजार तीन सय रुपैयाँ कायम...
एनआईसी एशिया बैंकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित
काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९-८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक देखिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैंकले...























