आज सुनको मूल्य प्रतितोला रु.एक हजार चार सयका दरले घट्याे
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु.एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु. एक लाख सात हजार पाँच सयमा कारोबार...
साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार परिसूचक नेप्सेमा १.०४ प्रतिशतको गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार परिसूचक नेप्सेमा १.०४ प्रतिशतको गिरावट हुँदा २ हजार अंकको बिन्दुमा झरेको छ ।
८ पुसमा १८६७.२१ अंकमा रहेको नेप्से १० पुसमा नयाँ सरकार गठनसँगै लगातार बढेर...
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ ।
आजका लागि बजारमा छापावाल सुनको खरिद बिक्री मूल्य एक...
आईओसीबाट खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेकाे खुलासा
काठमाडौं । भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ...
सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सयका दरले बढ्याे
काठमाडाैं । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार तीन सय रूपैयाँ पुगेको छ। मंगलबारको तुलनामा यो प्रतितोला पाँच सय रूपैयाँले बढी हो।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ...
नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटायाे
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ। एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो। राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै...
नेपाली बजारमा सुनको भाउ घट्याे
काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ। आज सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेको हो।
अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।...
बजारमा खाने तेलको खुद्रा मूल्य घट्याे
काठमाडौं । बजारमा खाने तेलको खुद्रा मूल्य घटेको छ। माघको पहिलो साताको बजार मूल्य अनुसार माघ दोश्रो साता बजारमा खाने तेलको मूल्य घटेको खुद्रा व्यापार संघले जनाएको छ।
माघको पहिलो साता नेपाली घ्यूको खुद्रा मूल्य प्रतिकेजी...
प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख छ हजार तीन सय पुगेको छ ।
अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू...
वाणिज्य बैंकको चौध दिने पूर्व सेवाकालीन तालिम सञ्चालन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रूपमा छनौट भएका नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरूलाई चौध दिने पूर्व सेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरेको...






















