एनआईसीकाे भ्यालेनटाइन डे विशेष योजना ल्यायाे

काठमाडाैं । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेनटाइन डेको अवसरमा एनआईसी एसिया बैंकले आफ्ना ग्राहकका लागि ‘सेलिब्रेट लभ वथ एनआईसी एसिया बैंक’ योजना सार्वजनिक गरेको छ। यो योजना बैंकको मोबाइल बैंकिङ...

राष्ट्र बैंकले ५० करोड बढीको कारोबार गर्ने सहकारीको नियमन गर्ने

काठमाडौं । पच्चीस करोड रुपैयाँभन्दा बढी सेयर पुँजी वा वार्षिक ५० करोड रुपैयाँ भन्दा बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमन, निरीक्षण तथा सुपरिवेक्षण राष्ट्र बैंकले गर्ने भएको छ । यसरी नियमन,...

राष्ट्र बैंकले बजारमा तरलता बढाउने गरी नीतिगत दर परिवर्तन नगर्ने

काठमाडाैं । व्यवसायीहरूको अपेक्षा विपरीत राष्ट्र बैंकले बजारमा तरलता बढाउने गरी नीतिगत दर परिवर्तन नगर्ने भएको छ। शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले अहिले कायम नीतिगत दर नचलाउने संकेत गरेको...

सुन १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार

काठमाडौं । बिहीबार सुनचाँदीको मुल्य बढेको छ। बुधबार प्रति तोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला १ लाख ४ हजार ९ सय...

ग्लोबल आइएमई बैंकको मेरी उनीलाई मुद्धती खाता

एजेन्सी । गत सोमबार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण दुवै देशमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ६ हजारमाथि र सिरीयामा दुई हजार बढी मानिसहरु...

सुन तोलामा दुई सयले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रु....

सेयर बजार परिसूचक नेप्से ३.६५ प्रतिशतले वृद्धि

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.६५ प्रतिशतले वृद्धि भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकको आधारमा आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक...

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँका दरले घट्याे

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख ४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। शुक्रबार पनि सुनको मूल्य...

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

काठमाडौँ। सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशकुमार पोखरेल नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले ४ वर्षका लागि करारमा पोखरेलाई बैंकको सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो। पोखरेलको नियुक्ति गत माघ ९ गतेबाट नै...

ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडाैं । ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको 'ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५' निष्कासन गर्न लागेको हो। बैंकले प्रति ऋणपत्र एक हजार अंकित...

RECENT POSTS

HOT NEWS