सुनको मूल्य तोलामा एक सय रुपैयाँ घट्याे
काठमाडौं । सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला १ लाख २ हजार...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम संचालन
काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम संचालन गरेको छ ।
२०७९ साल, फाल्गुण १ देखी ९ गते सम्म कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण...
एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाकाे अध्यक्षमा सन्तोष कुमार राठी
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठीलाई चयन गरेको छ ।
संस्थाको सञ्चालक समिति बैठकले नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक राठीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको...
बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्याे
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य...
नेपाल प्रहरी र प्रभु बैंकबीच सहमति
काठमाडाैं । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोष र प्रभु बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारी भएको छ ।
प्रभु बैंकका प्रमुख...
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत गुरुङद्वारा पदभार ग्रहण
काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ) गोविन्द गुरुङले कार्यभार ग्रहण गरेका छन्।
बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन्।
सिइओ छनोट समितिले सिइओका...
एकीकृत कारोबार फागुन १२ गते हुने
काठमाडौं । हिमालयन बैङ्क लिमिटेड र सिभिल बैङ्कको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैङ्कले सिभिल बैङ्कलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो ।
नेपाल राष्ट्र...
ग्लोबल आइएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा २५ लाख रुपैयाँ सहयोग
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल...
घट्यो सुनको मूल्य
काठमाडौं । कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ६०० रुफैयाँले घटेपछि बिहीबार छापावाल सुनको...
प्रभु इन्स्योरेन्सले २७ औँ वार्षिक साधारणसभा डाके
काठमाडौँ । प्रभु इन्स्योरेन्सले आफ्नो २७ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु...
























