नेप्से परिसूचकमा गिरावट

काठमाडौं । साताको कारोबारको चौथो दिन शेयर बजार ४७.९३ अङ्कको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ४७.९३ अङ्कले घटेर २९५४.५१ अङ्कमा रोकिएको छ । आज १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको...

 ग्लोबल आइएमई बैंकका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा....

एनआईसी एसिया बैंक २८ औँ वर्षमा प्रवेश

काठमाडौं । एनआईसी एसिया बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि हालसम्म आइपुग्दा बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौँ ग्राहकहरूसँग...

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपलिका-१० प्रगतिनगर बस्ने लमजुङ सुन्दरबजार नगरपालिका-१ घर भएका ३९ वर्षीय बिजय मिश्र र काठमाडौं महानगरपालिका-२६ रानीवारी...

 प्रभु बैंकर होपफुल होराइजनबीच दुई पक्षीय समझदारी

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई ललितपुरस्थित होपफुल होराइजन नेपाल प्रालिमा मानसिक स्वास्थ सम्बन्धी सेवामा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ । एक समारोहबीच होपफुल होराइजनका तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख...

दोस्रो पटक “बेष्ट बैंक अवार्ड” बाट ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ ।  यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको...

एक हजार दरको नोट छापिँदै

काठमाडौं । सरकारले एक हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ। नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको नयाँ नोट छपाइका लागि हालै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा...

अनलाइनबाटै ऋण लिन सकिने व्यवस्थालाई सहज बनाउँदै राष्ट्र बैँक

काठमाडौं । नेपाल राष्ट्र बैँकले फोनलोन जस्ता डिजिटल माध्यमबाट लिन मिल्ने ऋण प्रवाहलाई थप सहज बनाउने भएको छ । गभर्नर विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा यस किसिमको व्यवस्था...

रेमिट्यान्स आप्रवाह साढे १५ प्रतिशतले बढ्याे

काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाह साढे १५ प्रतिशतले बढेको छ। चालू  आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा...

‘सिटिजन्स सदाबहार योजना’ निष्कासनमा आउने

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ भोलि साउन १३ गतेदेखि सार्वजनिक निष्कासनमा आउने भएको छ। यस योजना अन्तर्गत प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका दरले ५ करोड इकाई निष्कासनमा आउनेछ।...

RECENT POSTS

HOT NEWS