नेपालभर स्मार्ट क्यू आर सेवा नमस्ते पेले सुरु गर्यो
काठमाडौं । नमस्ते पे ले नेपालभर रहेका मर्चेण्टहरुमा स्मार्ट क्यूआर सेवा सुरु गरेको छ। नेपालका रहेका मर्चेण्टहरुमा स्मार्ट क्यूआर व्यापारीहरूमा उपलब्ध क्यूआरमा आधारित भुक्तानी सेवाहरू सुरु गरेको नमस्ते पेले जनाएको छ। नमस्ते पे प्रयोगकर्ताहरूले...
ग्लोबल ग्राहकलेसामान खरीद गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने
काठमाडाैं । ग्लोबल आईएमई ब्यांकका ग्राहकले मिनिसो र मिसियोका स्टोरहरूबाट सामान खरीद गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन्।
ब्यांकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी उक्त योजना सार्वजनिक गरेको हो। ग्लोबल आइएमई ब्यांकका...
सुन तोलामा ४ सय रुपैयाँका दरले बढ्याे
काठमाडौं । विहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँ तोकिएको...
आइएमई “हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ” योजना सार्वजनिक
काठमाडौं । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा देशविदेशमा रहनुभएका सम्पूर्ण सेवाग्राहीहरुलाई लक्षित गरि सेवाग्राहीमूखी “हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ ” योजना सार्वजनिक गरेकोे छ ।
योजना अन्तर्गत देश...
सुनचाँदीको कारोबार मूल्य स्थिर कायम
काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको कारोबार मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको सुनचाँदीको भाउ तोक्दै गत साताको शुक्रबारकै मूल्यमा कारोबार भइरहेको जनाएको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य...
सुनको भाउ ९८ हजार रुपैयाँमा पुग्याे
काठमाडाैं । सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ । हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको हाे।
चाँदी पनि आज तोलामा...
छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार आठ सय
काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी...
इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खुल्ने
काठमाडाैं । बिहीबार अर्थात् भोलिबाट नेपाल इन्भेष्टमेन्ट बैंकको आधारभुत बाहेक अन्य साधारण सेयरधनीहरूको सेयर कारोबार खुल्ने भएको छ। नेप्सेमा बैंकले पेश गरेको पत्रमा राष्ट्र बैंकले सेयर खुला गर्न निर्देशन दिएको हो।
हिमालय बैंकसँग मर्जर गर्न...
सुनको मूल्य स्थिर
काठमाडौं। सुनको मूल्य तीन दिन देखि स्थिर छ । गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेपछि त्यसयता सुनको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अहिले छापावल सुनको मूल्य तोलामा ९८...





















