सानिमा बैंकले कागजी पिनलाई निरुत्साहित गर्न ‘ग्रीन पिन’ ल्यायो
काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको...
मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न
काठमाडाैं । नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बैंकको मधेस प्रदेश केन्द्रित बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यहि जेठ २४ गतेदेखि २६ गतेसम्म धनकुटाको भेडेटारमा गोष्ठी...
राष्ट्रिय उत्पादनमा सात प्रतिशत योगदान
लक्ष्मी सापकोटा
काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सुदूरपश्चिम प्रदेशको योगदान ७ प्रतिशत रहेको छ । आव २०७७/७८ मा राष्ट्रिय उत्पादनमा यस प्रदेशको योगदान ७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा पनि त्यति नै रहने अनुमान...
सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घट्याे
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घटेको छ ।
हिजो बिहीबार तोलाको ९८ हजार रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९७ हजार ७ सय रुपियाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि
काठमाडाैं । सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।
बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको...
ग्लोबल आइएमई बैंकको भरतपुरस्थित कार्यालय भवन शिलान्यास
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले भरतपुरस्थित अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ ।
बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष...
कास्कीका स्थानीय तह : नीति, कार्यक्रम र बजेटको तयारीमा
कास्की । कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । संविधानतः स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ ।
स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा...
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने करिब पक्का
काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने करिब पक्का भएको छ । हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै अर्को पार्टनर खोजेको इन्भेष्टमेन्टले मेगासँग मर्जरको गाँठो कस्ने भएको हो ।
केही दिन अघि मात्र इन्भेष्ट...
सुनको मूल्य सामान्य बढ्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार नौ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला दुई सयले बढेको हो ।
नेपाल सुनचाँदी...
आज सुनको भाउ ६ सय रुपैयाँ दरले घट्याे
काठमाडाैं । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।
गएको शुक्रवार तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी...
























