डलरको भाउले नेपाली अर्थतन्त्र प्रभावित
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेर १२५ रुपैयाँ २२ पैसा पुगेको छ ।
डलरको भाउ अझै बढ्ने बताइएको छ ।
एक्कासी बढेको डलरको भाउले नेपाली अर्थतन्त्र प्रभावित बनेको छ । डलरको भाउ उच्च हुँदा नेपाली...
रसुवागढी हाइड्रोपावरले आईपीओ निष्कासन हुने
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले स्थानीयका लागि छुट्याइएको १० प्रतिशत...
आज सुनचाँदी काराेबारमा मूल्य स्थिर
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ ।
हिजो प्रतितोला ९७ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज मंगलबार पनि यथावत रही प्रतितोला ९७ हजार ७०० रुपैंयामा नै कारोबार हुने...
एनएमबि बैंकले मुद्दतीमा डबल प्रतिफलको योजना ल्यायो
काठमाडौं । एनएमबि बैंकले आफ्ना व्यक्तिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेको छ ।
एनएमबि डबल मुद्दती योजना अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५०,००० वा सो भन्दा...
छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ
काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९६...
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर सम्झौता
काठमाडौं । नेपालको बैंक तथा वित्तीय संस्थालाई एकापसमा मिलाएर लैजान सक्ने भनेर परिचित ग्लोबल आइएमई बैंकले फेरि अर्को ऐतिहासिक निर्णय गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकापसमा गाभिने सम्झौता गरेको केही दिन...
सुनकाे मूल्य घट्ने क्रम जारी
काठमाडौं । साप्ताहिक कारोबारको चौथौ दिन (बुधबार) पनि नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। यसअघि, मंगलबार सुनको मूल्य तोलामा...
ग्राहकले जग्गा धितोमा ऋण लिन पाएन
काठमाडौँ जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन...
सुनकाे मूल्य घट्याे
काठमाडौं । सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८ सयले घटेर ९७ हजार १ सयमा आएको छ ।
पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार नौ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी...
इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । मर्जरमा जानका लागी नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंककको सेयर कारोबार रोक्का भएको छ।
इन्भेस्टमेन्ट र मेगा बैंक एक आपसमा मर्जको प्रक्रियामा गएकाले दुवै बैंकको सोमबार (जेठ ३० गते) देखि सेयर कारोबार रोक्का...























