श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति सुरु

काठमाडाैं । नबिल बैंकका पूर्वअध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट बैंकले कर्मचारी परिवारको लागि ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरेको छ । नबिल बैकले सोमबारदेखि उक्त छात्रवृत्तिको सुरुवात गरेको हो ।  यस...

आज छापावाल सुनको मूल्य बढ्याे

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९८ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी...

राजेश हमाललाई ज्योति लाइफको ब्राण्ड एम्बेस्डरमा निरन्तरता

काठमाडाैं । ज्योति लाइफको ब्राण्ड एम्बेस्डरको रुपमा कम्पनीले नायक राजेश हमाललाई नै निरन्तरता दिएको छ । कम्पनीको स्थापनाकाल देखिनै हमाल ज्योति लाइफको ब्राण्ड एम्बेसडर रहँदै आएकामा दुई पक्षबीच बिहीबार पुन: सम्झौता नवीकरण गरिएको हो ।...

नबिल युएसडीएद्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ सूचीकरण

काठमाडाैं । नबिल बैंक युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत सूचीकरण भएको छ । जसअनुसार बैंकले युएसडीएसँग सम्झौता गरिसकेको छ । नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय...

ग्लोबल आइएमई बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच सम्झौता

काठमाडाैं । ग्लोबल आइएमई बंैक लिमिटेड तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नेपाल सरकार तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच...

वाणिज्य बैङ्कमा तलब असमानता उच्च

काठमाडौँ, वैशाख २२ गते  । वाणिज्य बैङ्कमा कार्यरत कर्मचारीबीच तलब र सुविधामा धेरै असमानता रहेको पाइएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले मासिक १५ लाख रुपियाँसम्म तलब लिने गरेका छन् भने क्यासियरको १४ हजार आठ...

आज सुनको मूल्य तोलामा १४ सयले बढ्याे

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेको छ। अघिल्लो दिन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन...

सुनकाे मूल्य तोलामा १ हजार रुपैयाँका दरले घट्याे

काठमाडौं ।  बजारमा सुनको मूल्य पुन: घटेको छ। मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको...

मेगा बैंकले प्रहरीलाई पकेट नोट बुक सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ। मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले जिल्ला प्रहरी परिसर, टेकुलाई दुई...

नबिल बैंककाे १४ नयाँ शाखा कार्यालय उद्घाटन

काठमाडाैं । नबिल बैंकले बिहीबार एकसाथ १४ नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले काठमाडौंको धुम्बाराही–मालीगाउँ, थली र दहचोक, बाराको जीतपुर, भक्तपुरको दुवाकोट, ललितपुरको गुसिंगाल, इमाडोल, मकवानपुरको चिसापानी, मोरङको पुष्पलाल चोक, रुपन्देहीको मुर्गिया,...

RECENT POSTS

HOT NEWS