नेपाल राष्ट्र बैंकको लगानी १ अर्ब ७५ करोड रुपैयाँ पुग्याे
काठमाडौं । नेपाल राष्ट्र बैंकको लगानी १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । उक्त रकममध्ये हाल १ अर्ब ४० करोड हाल लगानीमा रहिरहेको र ३५ करोड रुपैयाँ नयाँ लगानी थप भएको छ ।
बैंकले आज...
यस्ताे रह्याे सुन चाँदीकाे काराेबार
काठमाडौं । आज नेपाली बजारमा सुनको बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला...
सुनको मूल्य तोलामा ४०० रुपैयाँले गिरावट
काठमाडौं । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले गिरावट भएको छ । आज बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबार तेजाबी सुनको मूल्य पनि...
ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । ग्लोबल आइएमई बैंकले १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालनमा ल्याएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले पुस १२ गते सोमबारदेखि पुस १७ गते शनिबारसम्म सातवटै प्रदेशमा...
नेप्सेमा झिनो अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६६ अङ्कले ओरालो लागेर दुई हजार ५१८.९९ अङ्कमा ओर्लिएको छ । यस्तै, ठूला...
सुनको भाउ दुई सय रुपैयाँले घट्याे
काठमाडाैं । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ।
हिजो तोलामा ९३ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी...
बजारमा सुनको मुल्यमा सामान्य बृद्धि
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । आइतबार प्रतितोला ९३ हजार १ सय रुपैयाँका कारोबार भएको छापावाल सुनको मुल्य आज १ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार...
एक तोला सुन विजेतालाई हस्तान्तरण
काठमाडौं । भुक्तानी प्रणाली फोन पे ले “क्यूआरको गुण एक तोला सुन’’ कार्यक्रमका विजेतालाई सुन हस्तान्तरण गरेको छ । फोन पेले आफनो प्रयोगकर्ता ग्राहकहरुको लागि “क्यू .आर. को गुण एक तोला सुन कार्यक्रम अन्तर्गत...
सिभिल बैंककाे ११औं वार्षिक साधारण सभा पुस २० गते
काठामाडौं । सिभिल बैंकले लाभांश पारित गर्न ११औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते साधारण सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको...
नबिल बैंकले खल्ती डिजिटल वालेटसँग सम्झौता गर्यो
काठमाडौं । नबिल बैंकले खल्ती डिजिटल वालेटसँग मोबाईल भुक्तानी सम्बन्धी सम्झौता गरेको छ । दुई कम्पनीबीचको सम्झौतापछि बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन् ।
नबिल बैंकका...























