छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा काराेबार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ ।
यसैगरी, तेजावी सुन तोलाको ९१ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुन...
मूल्य वृद्धि ७ प्रतिशत नाघ्याे
काठमाडौ । चालु आर्थिक वर्षको मंसिर महिनामा मूल्य वृद्धि ७ प्रतिशत नाघेको छ। अघिल्लो वर्षको सोही अवधिमा २.९३ प्रतिशत रहेको मूल्य वृद्धि बढेर ७ प्रतिशत नाघेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता...
बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ: अर्थमन्त्री शर्मा
काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् । हिजाे मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई...
आज छापावाल सुनको मूल्य घट्याे
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला रु ७०० ले घटेर रु ९१ हजार ६०० तोकिएको छ।
अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार...
दुधको मूल्य निर्धारण गर्ने सरकारको तयारी : प्रतिलिटर ८ देखि १० रुपैयाँ बढाउने गृहकार्य
काठमाण्डाै / सरकारले दुधको मूल्य निर्धारणका लागि प्रकृया थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति बनाएर राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन गरिसकेको छ । अध्ययनका आधारमा प्रतिवेदन तयार पार्ने...
एनआईसी एसियाका ग्राहकलाई एनसेलको निःशुल्क डेटा
काठमाडौं । एनआईसी एसिया बैंककका ग्राहकले एनसेलको निःशुल्क डेटा पाउने भएका छन् । डिजिटल बैंकिङ्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित एनआईसीले आफ्ना ग्राहकका लागि निःशुल्क डेटा सुविधा ल्याएको हो ।
यसअन्तर्गत ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप ९एनआईसी...
आज सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएकोमा बुधबार ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ...
यस्ताे छ आजकाे डलर भाउ
काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र विक्रिदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र...
सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० कायम
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी...
ग्लोबल आइएमई बैंक १६औँ वर्षमा प्रवेश
काठमाडौं । ग्लोबल आइएमई बैंक आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ । काठमाडौंको एभरेष्ट होटेलमा आइतबार आयोजित विशेष...























