मोबाइल बैंकिङ सेवा लिनेकाे संख्या १ करोड ५४ लाख ३० हजार ३७९ पुग्याे
काठमाडाैं । मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुको संख्या ह्वातै बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मात्र दुई लाख ७६ हजार ९१६ ग्राहक थपिँदै कुल संख्या १ करोड ५४ लाख ३०...
बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रुपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ शनिबार होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ। ह्यान्ड ईन ह्यान्ड फर एन्ड एक्सिलेन्ट फ्यूचर नारासहित सम्पन्न भएको उक्त...
सुनचाँदी दुवैको मूल्य घट्याे
काठमाडौं । मंगलबार अघिल्लो दिनको तुलनामा सुनचाँदी दुवैको मूल्य घटेको छ।
सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ८ सय तथा चाँदीको मूल्य १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाला सुन प्रतितोला...
सुनको भाउ बृद्धि
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ बृद्धि भएको छ भने चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो । आइतबार ९३ हजार...
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । आइतबार अघिल्लो दिनको तुलनामा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ सय तथा चाँदीको मूल्य ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन...
ग्लोबल आइएमई बैंकद्वारा एनआरएन लक्षित ६ वटा नयाँ खाता सञ्चालनमा
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रबद्र्धित विदेश स्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल...
सात बैंक आरटीजीएस प्रणालीमा
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको कनेक्ट आरटीजीएस प्रणालीमा थप सात बैंक जोडिएका छन् । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै एक विकास बैंक...
बढ्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी...
नेपाल बैंकको वार्षिक साधारण सभा पुस २ गते
काठमाडौं । नेपाल बैंकको १७% लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित शुक्रबार (पुस २ गते) वार्षिक साधारण सभा बस्दैछ ।
सभामा गत वर्षको नाफाबाट १४% बोनस सेयर र कर तिर्न ४% नगद गरी कुल १७% लाभांश वितरण...
नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त हुनुभएको छ । उहाँ बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुनुहुन्छ ।
यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहनुभएको थियो । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका...






















