नेप्से सामान्य रूपमा घट्यो
काठमाडौं । मंगलबार सकारात्मक सर्किट लागेर बन्द भएको सेयर बजार बुधबार भने सामान्य घटेको छ। बुधबार सेयर कारोबार मापन परिसूचक नेप्से ४.२३ अंकले घटेर २४१४.६२ बिन्दुमा झरेको छ।
मंगलबार नेप्से परिसूचक १ बजेर २६ मिनेट...
बजारमा आज छापावाल सुनको मूल्य घट्याे
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ।
अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको पहेँलो...
ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको १५औँ वार्षिक साधारणसभा २०७८ साल मसिंर २७ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७७÷७८ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव...
बलम्बुसहित सानिमा बैंकको कूल १ सय १८ शाखा
काठमाडाैं । सानिमा बैंक लिमिटेडले काठमाडौंको बलम्बुमा नयाँ शाखा खोलेको छ । बैंकका अध्यक्ष टुकप्रसाद पौडेल र ब्राण्डदूतद्वय मदनकृष्ण श्रेष्ठ-हरिवंश आचार्य (महजोडी) ले नयाँ शाखा उद्घाटन गरेका हुन् ।
महजोडीले सानिमा बैंकको उत्तरोत्तर प्रगतिको कामना...
आज सुनचाँदीको मुल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२...
लक्ष्मी बैंककाे २ वटा नयाँ शाखा र एउटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा
काठमाडौं । लक्ष्मी बैंकले २ वटा नँँया शाखा र एउटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सुनसरीको इनरुवा नगरपालिका वडा न.१ को शान्ति चोक र मोरङको उर्लाबारी नगरपालिका वडा न.५ को उर्लाबारी चोकमा शाखा...
कारोबारकाे अन्तिम दिन छापावाल सुनको मूल्य ओरालो लाग्याे
काठमाडौं । सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ ।
अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला...
नबिल डिजी बैंक पोर्टल मार्फत घरमै बसेर बैंकिङ कारोबार गर्न सकिने
काठमाडौं । नबिल बैंकले ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक विशेष समारोहको आयोजना गर्दै बैंकले हालसम्मकै उच्चतम सेवा सुविधासहितको डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको छ ।
साे पोर्टलबाट बैंकका ग्राहकले...
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा आज पनि सोही मुल्य कायम रहेको छ। त्यस्तै, तेजाबी...
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार नेपाली सुनचाँदी बजारमा आज सुनको कारोबार आइतबारकै मूल्यमा हुनेछ।
हिजोको ९२ हजार रुपैयाँमा कारोबार भइरहको छ। त्यस्तै, आज तेजावी सुनको मूल्य पनि आइतबारकै मूल्य...























