आज हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई मर्जरकाे अन्तिम दिन
काठमाडौं । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि नेपाल राष्ट्र बैंकले दिएको समयको आज अन्तिम दिन रहेको छ । नेपाल राष्ट्र बैंकले ती दुई बैंकलाई आज सम्मका लागि मर्जरका लागि अन्तिम समय दिएको...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरस्थित होटेल सिटिपार्क प्रालिसँग सम्झौता
काठमाडौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरस्थित होटेल सिटिपार्क प्रालिसँग सम्झौता गरेको छ । सम्झौता पछि बैंकका कार्डवाहकहरुले जनकपुरस्थित होटेल सिटिपार्क प्रालि जनकपुरमा विशेष छुट पाउने भएका हुन् ।
सिटिजन्स बैंक र होटेल सिटिपार्कबीच बैंकका कार्डवाहकलाई...
एनआईबीएलकाे ३५ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७७-७८ का लागि आफ्नो ३५ औं वार्षिक साधारण सभा मङ्गसिर १७ गते बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएकाे छ । महामारीको स्थितिलाई मध्यनजर...
साताको तेस्रो दिन पनि सेयर बजार घटे
काठमाडौं । लगातार सेयर बजार घट्दो छ। साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घटेको छ। आज १.४६ अकंले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ६ सय २८.३७ विन्दुमा सीमित भएको छ। ०.०६...
सुनको भाउ २०० रुपैयाँले बृद्धि
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ २०० रुपैयाँले बृद्धि भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको आइतबार २०० रुपैयाँले बढ्दै ९२ हजार १०० रुपैयाँ...
विविध कार्यक्रम गरी सिभिल बैंकले ११औं बार्षिकोत्सव मनायो
काठमाडाैं । सिभिल बैंकले एघारौं वार्षिकोत्सव विभिन्न सेवाहरुको सुरुवात गरेको घोषणा गरेर मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सेवाहरुको थालनी गरेको जानकारी दिएको छ ।
बैंकको प्रधान कार्यालयमा मनाइएको वार्षिकोत्सवको बैंक संचालक समितिका अध्यक्ष...
सिभिल बैंक एघारौँ वर्षमा
काठमाडाैं । शुक्रबारदेखि सिभिल बैंक एघारौँ वर्षमा प्रवेश गरेको छ ।
साेही उपलक्ष्यमा बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गरी एघारौँ वार्षिकोत्सव मनाएको छ । संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेको प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत...
अहिलेसम्म राष्ट्र बैंक अर्थन्त्रको हितमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको हित होस् भन्ने उद्देश्यका साथ ल्याइएको मौद्रिक नीतिमा कुनै परिर्वतन नगरेको जनाएको छ । शुक्रबार मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले अर्थन्त्रको हितमा रहेको नीति परिवर्तन...
ललितपुरको कुमारीपाटीमा सानिमा बैंककाे काउन्टर सञ्चालनमा
काठमाडाैं । सानिमा बैंकले अर्को प्राथमिक काउन्टर ललितपुरको कुमारीपाटीमा पनि सञ्चालनमा ल्याएको छ । यसअघि नागपोखरी, नक्सालमा मात्र रहेको केन्द्रीय कार्यलयलाई थप विस्तार गर्दै बैंकले कुमारीपाटीमा समेत विस्तार गरेको हो ।
बैंकले आफ्ना सेवाग्राहीहरुको सुविधालाई...
एनआईसी एशिया क्यापिटलकाे ‘इन्कम ग्यारेन्टेड फण्ड’ लगानी व्यवस्थापन योजना सार्वजनिक
काठमाडाैं । एनआईसी एशिया क्यापिटलले ‘इन्कम ग्यारेन्टेड फण्ड’ लगानी व्यवस्थापन योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी हुन न्यूनतम १० लाख रुपैयाँ लगानी गर्नुपर्नेछ । नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त...

























