स्मार्टडोको- ‘ हाम्रो स्मार्ट तिहार’ अफर
काठमाडाैं । स्मार्टडोको नेपालको सबैभन्दा धेरै रेटिङ प्राप्त भएको ई-कमर्श अप, येहि २०७८ साल तिहारको पावन अवसरमा 'हाम्रो स्मार्ट तिहार' अफर ल्याएको छ।
स्मार्टडोकोले यो तिहारमा ग्राहकहरुलाई स्मार्टडोकोबाट Samsung, Baltra, Oxemberg, CG, TipTop, Black and Decker,...
ग्लोबल आइएमई बैंकले १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ ।
शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर,...
शुक्रबार सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन...
मासिक २० युनिटसम्म विद्युत् खपत गर्नेलाई न्यूनतम् शुल्क ३० रूपियाँ
विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ ।
विपन्न...
बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा
कञ्चनपुर । अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ । बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन् ।
खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका...
सुनको मूल्य घट्याे
काठमाडाैं । बुधबार तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य बुधबारका लागि १२ सय ५० रुपैयाँ तोकिएको छ । मंगलबार १ हजार २ सय...
एनआईसी एसियाद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने भएको छ। बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकपछि लाभांश घोषणा गरिएको हो।
बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर...
आज सुन प्रतितोला रु २०० का दरले उकालो लाग्याे
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकिएको छ । क्त धातु सोमबार प्रतितोला रु...
ग्लोबल आइएमई बैंकको २८२ औँ शाखा ललितपुरको मंगलबजारमा
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका –१६, मगंलबजारमा २०७८ कार्तिक ७ गते आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ ।
ग्लोबल आइएमई...
सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी...






















