आज सुनको मूल्य स्थीर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । आज छापावाल सुन बिहीबारको मूल्य अनुसार नै प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज...

सुनचाँदीकाे भाउ बढ्याे

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ बढेको छ। बुधबारको तुलनामा आज सुन तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएको हो। आज छापावाला सुन प्रतितोला ९१ हजार ७...

उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा बचततर्फ ४.५ प्रतिशत मुद्दतितर्फ...

ग्लोबलमा खाता खोल्दा ब्यालेन्ससहित सहयात्री सिमकार्ड सित्तैमा

काठमाडाैं । ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ब्यालेन्स र ग्लोबल स्मार्ट प्लस चलाउन डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा ग्लोबल आइएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई...

इन्भेष्टमेन्ट बैंककाे लाभांश संशोधन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांशमा नगद र बोनस सेयरको अंश परिमार्जन गरेको हो। बैंकले कूल लाभांश भने...

सुन तोलामा १०० दरले बढ्यो  

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार)को लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा...

वित्तीय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने

काठमाडौं  । आज बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै तीन बुँदे निर्देशन दिए अनुसार बैंकहरुले ब्याजदर परिमार्जन गर्नुपर्ने भएको हो । परिमार्जन गरिएको...

एभरेष्ट बैंकद्वारा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरेको छ । बैंकका ५० भन्दा बढी कर्मचारीहरू तथा ग्राहकहरूले रक्तदान सम्पन्न भएकाे छ । साे कार्यक्रममा १०० भन्दा...

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबुमा

काठमाडाैं  । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडाैं  जिल्ला काठमाडाैं  महानगरपालिका –१७, खुसिबुमा २०७८ कार्तिक १ गते सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ । यसैगरि बैंकले...

सुनको मूल्य बढ्याे

काठमाडौं । बडादशैं सकिएसँगै आज नेपाल सुनचाँदी व्यावसायी महासङ्घले सुनको मूल्य पनि सार्वजनिक गरेको छ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत सोमबार अर्था असोज २५ गते प्रतितोला ९० हजार ६००...

RECENT POSTS

HOT NEWS