नेप्से परिसूचक करिब ६० अंकले घटे

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक घट्ने क्रम बिहीबार पनि दोहोरिएको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार करिब ६० अंकले घटेको छ । बुधबार भने सार्वजनिक बिदाका कारण बुधबार भने बजार...

आज पहेलो धातुको भाउ बृद्धि

काठमाडौं । नेपाली बजारमा आज पहेलो धातुको भाउ बृद्धि भएको छ । मंगलबार २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको सुनको मुल्य आज ४ सयले बृद्धि भएको हो । नेपाल...

सुनको मूल्य ओरालो लाग्याे

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँ कायम...

एनआईसी एशिया मो बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया मो बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ वटा...

तिहारमा ग्लोबल बैंकका ग्राहकहरुलाई बिगमार्टमा आकर्षक छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तिहारमा बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटिकाको दिनसम्म रहनेछ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा...

भाइ मसला किन्नेहरुको चहल पहल बढे

काठमाडौं । काठमाडौंको व्यस्त शहर न्यूरोड, असन लगायतका शहरमा भाइ मसला किन्नेहरुको चहल पहल बढेको छ । भाइ टिकाको दिन चेलिबेटीले आफ्ना दाजुभाईलाई भाइ मसला दिने गर्दछन् । दाजुभाईलाई सप्तरंगी टिका र माला लगाइदिइसकेपछि चेलिबेटीले...

वाणिज्य बैंकका अध्यक्ष डा. बलराम पाठकले लिए शपथ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष डा. पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअन्तर्गत मंगलबार पद...

मेगा बैंकले तिहारअवसरमा उपहार योजना ल्यायाे

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप “इ–तिहार क्याम्पियन” र “मेगा मार्ट क्याम्पियन” ल्याएको हो । “इ–तिहार क्याम्पियन” भाइटिकाको दिनलाई...

अमेरिकी डलरको भाउ स्थिर

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर यस्तो छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर...

सुनको मूल्य घट्याे

आज साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य घटेको बताएको हो ।जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम...

RECENT POSTS

HOT NEWS