रेड्मी १० सार्वजनिक हुँदै
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो सहायक ब्राण्ड रेड्मीका लागि नयाँ उत्पादन ल्याउने भएको छ । रेड्मी ९ को सफलतापछि कम्पनीले रेड्मी १० बजारमा सार्वजनिक गर्न लागेको हो ।
कम्पनीले हालै मि डटकममा एक...
मौद्रिक नीतिमा ‘केन्द्रीय बैंक विद्युतीय मुद्रा’को सम्भाव्यता अध्ययनसम्म
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोवार प्रवद्र्धन वर्षको रुपमा मनाउन चालु आर्थिक वर्ष आवश्यक पूर्वाधारको विकास र चेतना अभिवृद्धिमा जोड दिइने जनाएको छ ।
शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा विद्युतीय...
ग्लोबल बैंकले कोरियाबाट फर्किएर उद्यमीहरूलाई सहुलियत कर्जा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । बैंकले उक्त कर्जाका लागि अंकुर नेपालसँग समझदारी गरेको छ ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत...
आर्थिक वर्ष एनआईसी एशियाको खुद नाफा ३ अर्ब २५ करोड
काठमाडाैं । एनआईसी एशिया बैङ्कले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा अधिकांश परिसूचकहरू उत्साहपूर्ण रहेको जनाएको छ । कोभिड–१९ को चुनौतीका बीच आ.व. २०७७/७८ मा यस बैङ्कले कर्जातर्फ करिब रु. ९१ अर्बको वृद्धि गरी...
नेशनल बैंकिङ्ग इन्स्टिच्युटसँग राष्ट्रिय वाणिज्य बैंकले गर्यो सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी बिहीबार सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग...
वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युबीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेशनल बैंकिङ्ग इन्ष्टिच्युसँग बिहीबार सम्झौता गरेको छ । बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले...
आइएमई लाइफद्घारा रू २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयबाट मिति २०७६÷१०÷२९ गते आइएमई धन सरिता ( वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोग (Critical...
ग्लोबल बैंक र क्लासिक भिल्लाबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्ला प्रा.लि. बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र...
शेयर बजार : जलविद्युत् समूहमा फेरि हरियाली
काठमाडाैं । शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज शून्य दशमलव ९४ अङ्कले बढेर तीन हजार एक सय ६२ दशमलव ५९ विन्दुमा पुगेको छ ।
आज होटल समूहको शेयर एक...
साना उद्योग महासंघ र मेगा बैंक लिमिटेडबीच सम्झौता
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक लिमिटेडबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र...

























