बजारमा सुनको भाउ घट्याे
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ। मंगलबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य...
ग्लोबल आइएमई बैंकको सरल किस्ताबन्दीमा ल्यापटप योजना
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त...
आज बजारमा सुनचाँदीको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा सोमवार पनि सुनको मूल्य ओरोलो लागेको छ। आइतवारको तुलनामा सुनको भाउ सोमवार १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमवार छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमामा कारोबार भएको...
बजारमा सुनचाँदीको मूल्य घट्याे
काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य ह्वातै घटेको छ । गत हप्ताको शुक्रबारको तुलनामा आइतबार अधिकतम १५ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको हो भने चाँदी प्रतितोला २५ रुपैयाँले...
प्रभुकाे क्यास रिसाइकलबाट आफूले चाहेको खातामा रकम जम्मा गर्न सकिने
काठमाडौं । प्रभु बैंक लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले क्यास रिसाइकल मेसिनबाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।
मेसिनबाट...
मेगा बैंककाे नयाँ शाखा बाराको जीतपुरमा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ। प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो ।
यो मेगा बैंकको...
मापदण्ड पुगेका १२ उद्योगले नेपाली चियाको लोगो पाउँदै
काठमाण्डौ / यसपालि पनि मापदण्ड पालना गरेका १२ उद्योगी, व्यवसायीले चियाको लोगो ट्रेडमार्क पाउने भएका छन् । लोगो वितरणका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डको टिम इलाम पुगेको छ ।
गएको वर्षदेखि नेपाली चियोको...
आर्थिक वर्षमा नेपालबाट ३८ करोड ७१ लाख ७६ हजार रुपैयाँ बराबरको सुनका गरगहना निर्यात
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा नेपालबाट ३८ करोड ७१ लाख ७६ हजार रुपैयाँ बराबरको सुनका गरगहना निर्यात भएका छन् । परिमाणका आधारमा ३८ केजी बराबरको सुनका गरगहना विभिन्न देशमा निर्यात भएका...
सुनको भाउ आज स्थिर
काठमाडाैं । सुनको भाउ आज स्थिर छ । सुन हिजो जस्तै तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले सस्तो भएको छ...
सुनचाँदी व्यवसायीहरू विदेशमा पनि व्यवसाय विस्तार हुने आशामा
काठमाडौं । विद्युतीय भुक्तानी सेवा सम्बन्धमा गेटवे पेमेन्ट नेपाल कम्पनीसँग सम्झौता भएसँगै सुनचाँदी व्यवसायीहरू विदेशमा पनि व्यवसाय विस्तार हुने आशामा देखिएका छन् । कम्पनीसँग भुक्तानी सेवा सम्बन्धमा सम्झौता भएसँगै अब विदेशमा व्यवसाय विस्तार गर्न...






















