यस्ताे छ सुनको भाउ
काठमाडौं । केही दिन यता घटबढ हुँदै आएको नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । सोमबार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य पनि सोही मुल्यमा...
वाणिज्य बैंकमार्फत् सांसदहरूको तलब भत्ता
काठमाडौं । सांसदहरूको तलब भत्ता अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत् भुक्तानी हुने भएको छ। यसअघि संघीय संसद् सचिवालयले सांसदहरूको तलब भत्ता निजी बैंकमार्फत् उपलब्ध गराउँदै आएको थियो।
लामो समयको प्रयत्नपछि नीजि बैंकबाट हुँदै आएको...
आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्याे
काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले...
कर तिर्ने शीर्ष तीन कम्पनीको सूचीमा दुई दूरसञ्चार कम्पनी
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा धेरै कर तिर्ने शीर्ष तीन कम्पनीको सूचीमा दुई दूरसञ्चार कम्पनी परेका छन् । जसमा सरकारी स्वामित्वको नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) दूरसञ्चार क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने...
उद्यमशीलता विकासका लागि महिला उद्यमीलाई प्रवाह हुने
विराटनगर । महिला उद्यमीहरुद्वारा सञ्चालित उद्योगको विकास एवं विस्तारका लागि उद्योग संगठन मोरङले पहल थालेको छ । उद्यमशीलता विकासका लागि महिला उद्यमीलाई प्रवाह हुने कर्जा प्राप्तिमा सहयोग पुर्याउने उद्देश्यका साथ संगठनले पहल लिएको हो...
स्वदेशी उत्पादनको उपभोग बढाउन माग
विराटनगर। मोरङका उद्योग सङ्गठन र मोरङ व्यापार सङ्घले ‘मेरो देश मेरै उत्पादन’ अभियानलाई जनस्तरसम्म पु-याउने अभियानको थालनी गरेका छन् ।
स्वेदशी वस्तुको उपभोग बढाउँदै देशलाई आत्मनिर्भर बनाउन निजीस्तरबाट उद्योग वाणिज्य सङ्घहरूले अभियान शुरु गरेका हुन् ।...
‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) वीच सम्झौता
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) वीच सम्झौता भएको छ । नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ शहरका लागि...
सुनको मुल्य बढ्ने क्रम जारी
काठमाडौं । नेपाली बजारमा केही दिन यता सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको छापावाल सुनको मुल्य आज ५ सयले बढेको छ ।
नेपाल...
इन्भेष्टमेन्ट र हिमालयन बैंकको को सेयर कारोबार रोक्का
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको को सेयर कारोबार असोजसम्म रोक्का हुने भएको छ ।
दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको जनाएको छ । दुई बैंकले...
मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज...
























