प्रभु पे र लस्कर फुड्स बीच सम्झौता

काठमाडौं । प्रभु पे डिजिटल वालेटले अनलाइन फुड डेलिभरि प्लेटफर्म लस्कर फुड्ससँग सम्झौता गरेको छ । हालै सञ्चालनमा आएको लस्कर फुड्सले ‘हाइजेनिक किचन’को अवधारणालाई अगाडि बढाएर रेष्टुरेण्टबाट खाना/खाजा घरसम्म समयमै पु¥याउने लक्ष्य राखेको छ...

बजारमा सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल...

इन्भेष्टमेन्ट बैंकको ऋणपत्र सुचीकरण खारेज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सुचीकरण खारेज भएको छ । बैंकको ८ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र परिपक्क भएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खारेज गरेको हो । ७५...

सेलपे एनीभर्सरी अफर

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर लिएर आएको छ...

रिडी हाइड्रोपावर सञ्चालकद्वारा राजीनामा

काठमाडौं  ।  रिडी हाइड्रो पावर डेभलपमेण्ट कम्पनी लिमिटेडकी सञ्चालक सबिता भण्डारीले आफ्नो पदबाट राजीनमा दिएकी छन् । कार्य व्यस्तताका कारण देखाउदै भण्डारीले राजीनामा दिएकी हुन् । उनको राजीनामा कम्पनीमा यही साउन ८ गते दर्ता भएकोमा...

अब बिगमार्टमा सामान खरिद गर्दा २५% सम्मको छुट

काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अब बिगमार्टमा सामान खरिद गर्दा २५% सम्मको छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबि मोबाइल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिबारको दिन फलफूल तथा तरकारी...

अवदेखि ग्लोबल बैंकका कर्मचारीहरुले सात दिन पर्यटकीय स्थलहरुकाे भ्रमण गर्नुपर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक बिदा लिँदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था बैंकले गरेको छ । कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवत...

एनआईसी एशियामा खाता खोल्नेलाई आईफोन–१२ उपहार

काठमाडाैं । एनआईसी एशिया बैंकले घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले अनलाइन अकाउन्ट ओपनिङ्ग च्यालेन्ज प्रतियोगिता योजना ल्याएको छ । यक्त योजना अन्तर्गत सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने सर्लाहीकी सुदीक्षा थापाले...

एक वर्षमा एक हजार व्यापारिक फर्म कारबाहीमा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्षमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारबाही गरेको छ। विभागले गत आर्थिक वर्ष २०७७/७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन भएका एक...

आन्तरिक राजस्व कार्यालय कास्कीले भेटेन राजस्व लक्ष्य

कास्की । आन्तरिक राजस्व कार्यालय कास्कीले गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य भेट्टाउन सकेन। राजस्व संकलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि जारीे निषेधाज्ञाका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको कार्यालयले जनाएको छ। कास्की...

RECENT POSTS

HOT NEWS