नेपालका ६७ प्रतिशत नागरिकको बैंक खाता

नेपाल राष्ट्र बैंकका अनुसार नेपालका ६७ प्रतिशत नागरिकको बैंक खाता छ । यद्यपि, बैंकमा खाता खोल्ने मध्ये ३३.३ प्रतिशत खाता निष्क्रिय रहेको पाइएको छ ।   हालका वर्षहरूमा बैंक तथा वित्तीय संस्थाको बढ्दो प्रतिस्पर्धासँगै वित्तीय...

कृषि सहकारी मन्त्रालय र सेञ्चुरी बैंकबीच समझदारीपत्रमा हस्ताक्षर

कर्णाली । ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । बैंकले कर्णालीका व्यावसायिक कृषकलाई कर्जा दिने र मन्त्रालयले ब्याजमा अनुदान...

सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढ्याे

काठमाडौं । एक सातामा सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेको छ । गत साता तोलामा ९० हजार रुपैयाँ तल झरेको सुनको मूल्य यो साता अधिकतम् ९१ हजार दुई सय रुपैयाँ पुगेको...

अनुदानको चिनीमा व्यवधान

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी महँगो भएको छ । सरकारको स्वीकृतिमा साल्ट्र ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७७/७८ मा भन्सार छुुटमा ल्याएको चिनीको मौज्दात सकिन थालेसँगै बजारमा चिनी महँगो भएको हो । नेपाल खुद्रा...

बीमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिसकेको जनाएको छ । सम्झौताअनुसार अब संस्थानमा बीमा शुल्क कनेक्ट...

सिभिल बैंककाे शाखा संख्या १ सय १५ पुग्यो

काठमाडौं । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घघाटन भीमदत्त नगरपालिका नगर प्रमुख...

५१ लाख ग्राहकमा पुग्यो बिजुली

काठमाडौं । उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् । अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७-७८...

ग्लोबल बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकको तर्फबाट बैंकको प्रदेश नं...

ग्लोबल बैंकका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

काठमाडाैं ।  ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मंगलबार बैंकमा आयोजित एक विशेष समारोहबीच पदभार ग्रहण गर्नुभएको छ । गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई...

बजारमा सुनको मूल्य ४ सयका दरले बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ। मंगलबार सुन तोलामा ४ सयले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९० हजार ५०० रुपैयाँ कायम...

RECENT POSTS

HOT NEWS