सुनचाँदीको मुल्यमा उतारचढार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा केही थपघट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको आज...

पेट्रोलियम पदार्थको ढुवानी सुचारु

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी सुचारु भएको छ । बढेको भाडादर नेपाल आयल निगमले लागू नगरेको भन्दै ढुवानी रोकेका ट्याङ्कर व्यवसायी र निगमबीच सहमति भएपछि ढुवानी सुचारु भएको हो । निगमबाट गठित प्राविधिक टोलीले दिएको...

नेपाल बैङ्कको अध्यक्षमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । नेपाल बैङ्क लिमिटेड सञ्चालक समितिको अध्यक्षमा सुमनराज अर्याल नियुक्त हुनुभएको छ । अर्थ मन्त्रालयका तर्फबाट सञ्चालक पदमा नियुक्त हुनुभएका अर्याललाई बैङ्क सञ्चालक समितिको बिहीबार बसेको बैठकले अध्यक्ष पदमा चयन गरेको हो । उहाँले...

साउनमा नेपालको नौ अर्ब ६२ करोड बराबरको माल वस्तु निर्यात

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले बिहिवार  सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल रु २० अर्ब ७६ करोड ५१ लाख १७ हजार...

सुनको मुल्य घट्ने क्रम जारी

काठमाडौं । नेपाली बजारमा केही दिनयता सुनको मुल्य घट्ने क्रम जारी रहेको छ । बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मुल्य आज २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी...

एनआईसीकाे सुपर चमत्कारिकमा २० लाख बीमा रकम भुक्तानी

काठमाडौं । एन.आई.सी. एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत २ जना खाता वालालाई जनही १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौं स्थित कमलादी...

इन्धनको ढुवानी नरोक्न आग्रह

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमले व्यवसायीहरुलाई आग्रह गरेको छ । ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ (प्रडक्ट डेलिभरी अर्डर) नलिने घोषणा गरेपछि...

सुनको प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको...

राष्ट्र बैंककाे अर्बौ कोष दुरुपयोग

काठमाडाैं । नियम विपरित राष्ट्र बैंकबाटै मनलाग्दी कोषको दुरुपयोग भएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय समेत रहेको राष्ट्र बैंकबाट गत आर्थिक वर्ष २०७६/७७ मा नियम विपरित अतिरिक्त भत्ताबापत १ अर्ब...

ग्लोबलकाे मेरी उनीलाई स्वस्थ नारी पहल अभियान

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ अभियान संचालन गरेको छ । बैंकले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको...

RECENT POSTS

HOT NEWS