मंगलबारदेखी नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । सामान्य परिर्वतन गरेर बाणिज्य बैंकहरुले आज मंगलबारदेखी लागु हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
आईएमई लाइफको साधारण सभा सम्पन्न
काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीको साेमवार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उक्त विशेष प्रस्ताव पारित गरेको हो । साथै कम्पनी ऐन २०६३...
बजारमा घ्यू तथा खाने तेलमा अत्यधिक मूल्यवृद्धि
काठमाडौं । घ्यू तथा खाने तेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२०...
सरकारकाे चालू खाता २ खर्ब ४७ अर्बले घाटा
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को १० महिनामा कुल आन्तरिक कर्जा वढ्नुका साथै निक्षेप संकलन र कर्जा परिचालन बढेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १४.३ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी...
आजदेखि सबै शाखा सञ्चालनमा
काठमाडौं । कोरोना महामारीको दोस्रो लहरका कारण हाल बन्द रहेका बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएसंगै मंगलबारबाट सबै...
प्रदेश १ को आर्थिक बर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित
विराटनगर । प्रदेश १ को आर्थिक बर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिपक्षमा रहेका कांग्रेस माओवादीले समर्थन नदिए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । यसँगै...
भर्चुअलबाट सिद्धार्थ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सम्पन्न
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १९ औं वार्षिक साधारण सभा शुक्रवार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
सभाले हाल कायम रहेको चुक्तापूँजी १ अर्ब रुपैयाँको १२ प्रतिशत बोनस शेयर जारी गर्ने तथा ३ दशमलव ७८...
सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा
काठमाडौं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि रु. सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा...
सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल
काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार पोखरेल नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो ।
गत वैशाख १८...
वाणिज्य बैंकको ऋणपत्र आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बैंकले जेठ २५ गते देखि २ अर्ब ५० करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) २५ लाख कित्ता ऋणपत्र निष्काशन...
























