आइएमई पे र इन्द्रपुर खानेपानीवीच सम्झौता
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीवीच सम्झौता भएको छ । सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी...
छापावाला सुन तोलामा ९२ हजार ८०० पुग्याे
काठमाडौं- बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा ४०० ले वृद्धि भई ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार...
प्रभु दाई अनलाइन सेवा शुरु
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफना ग्राहकहरुलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्नको लागि ‘प्रभु दाई’ अनलाइन सेवा शुरु गरेको छ ।
उक्त सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाइन डिम्याट खाता सम्बन्धी सेवा, क्यापिटलको प्रोडक्ट तथा...
आइएमईद्वारा ‘भरोसा कोश’ रकम हस्तान्तरण
काठमाडाैं । कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ अन्तर्गत प्रदेश नम्बर १ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ ।
आइएमईको प्रादेशिक सम्पर्क कार्यालय...
बजारमा सुनको मुल्य घट्याे
काठमाडौं। आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । आइतबार २ सय रुपैयाँले सुनको मुल्य घटेको हो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
पाँच महिनामा नेपाली अर्थतन्त्रमा मिश्रित अवस्था
काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को पहिलो ५ महिनाको अवधिमा नेपाली अर्थतन्त्रमा मिश्रित अवस्था देखिएको छ । अर्थ मन्त्रालयले प्रकाशन गरेको मासिक बुलेटिनमा चालु आर्थिक वर्षको मंसिरसम्मको सूचक अनुसार यस्तो देखिएको हो ।
मंसिरसम्म कुल...
इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेसबीच एकिकृत अपरेशन
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले एकिकृत अपरेशन सुरु गरेको छ।
संयुक्त आपरेशनहरू तीन शाखाहरु घन्टाघर, बिर्तामोड र गाईघाटबाट सञ्चालन गरिने एनआईबीएलले जनाएको छ । यी थप तीन...
विद्युत डिमाण्ड शुल्कमा यी उद्योगले पाए छुट
काठमाडाैं - सरकारको कोरोना प्रभावित उद्योगका लागि विद्युत डिमाण्ड शुल्क छुटको कार्यान्वयन गत सोमवारदेखि नै गरेको छ । २०७६ चैत देखि २०७७ असारसम्मको विद्युत महसुल, डिमाण्ड शुल्क र विद्युत माग कम हुने समयको खपतमा...
छ महिनामा साढे छ खर्बको आयात
काठमाडौं - चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्याङ्क अनुसार ५ प्रतिशत आयातमा कमी...
एनआईबीएलले १८.५ प्रतिशत लाभांश दिने पारित गर्यो
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)को ३४औं वार्षिक साधारण सभाले १८.५ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १३ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ५.५...
























