छ महीनामा भटमासको तेलको निर्यात २९० प्रतिशतले बढ्यो
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीनामा भटमासको तेलको निर्यात २९० प्रतिशतले वृद्धि भएको छ । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) का अनुसार यस अवधिमा नेपालबाट रू. १७ अर्बको...
मुख्यमन्त्री शाहीले यूवाहरुलाई मालिक बन्ने सपना देख्न आग्रह
कर्णाली प्रदेशमा पहिलो पटक बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प सम्पन्न भएको छ । बुट क्याम्प समापन शत्रलाई सम्वोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यूवाहरुलाई मालिक बन्ने सपना देख्न आग्रह गरे । मुख्यमन्त्री शाहीले भने, ‘सपना...
प्रभु लाइफद्वारा जीवन बीमा ५० लाख मृत्यु दाबी भुक्तानी
काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ।
महोत्तरीको हतिसर्वाका सुरेशप्रसाद यादवले कम्पनीसँग जीवन बीमा गरेकोमा उनको मृत्युपछि श्रीमती अनुराधाकुमारी यादवलाई रकम भुक्तानी गरिएको हो।
अनुराधालाई जीवन बीमा मृत्यु दाबीबापत ५० लाख रूपैयाँ भुक्तानी गरिएको...
फागुन ३ गतेसम्म सिंगटीको आइपिओ भर्ने म्याद लम्बियो
काठमाडौं । सिंगटी हाइड्रो इनर्र्जी लिमिटेडको आइपीओ भर्ने म्याद थप भएको छ । सिंगटीको आइपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाले अव फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसअघि कम्पनीले छिटोमा माघ ४ गतेदेखि आइतबार माघ...
छ महिनामा ४८ अर्बको डिजेल भित्रियो
वीरगञ्ज - प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज...
देशकै सबैभन्दा ठूलो सबस्टेशन ढल्केबरमा
काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।...
कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न
काठमाडाैं - बीमा समितिबाट २०७७÷०८÷१५ गते जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा मिति २०७७ माघ ११ देखि १४ गते सम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध...
आज सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ
काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ पर्नेछ । यसअघि प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज...
डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना हुने
काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने भएको छ । नेपालमा जेम्स ल्याब नभएका कारण डायमण्ड परीक्षणका लागि विदेश पठाउनुपर्ने स्थितिलाई अन्त्य गर्ने उद्देश्यले संघले नेपालमै जेम्स ल्याब...
सुनको मुल्य प्रतितोला १ सयले घटेर प्रतितोला ९२ हजारमा कारोबार
काठमाडौँ । विहिबार सुनको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १ सयले घटेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार...
























