आगामी आर्थिक वर्ष ५.१ प्रतिशत वृद्धि हुने प्रक्षेपण
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रुपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो ।
आगामी...
बजारमा सुनको मूल्य बढ्याे
काठमाडौं । आज बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय...
आज सुनको मूल्य सामान्य अंकले घट्याे
काठमाडौं । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ ।
सोमबार तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ४ सय रुपैयाँ घटेर १ लाख ७३ हजार ४००...
बजारमा सुनको मूल्य घट्याे
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो दिन आइतबार तोलामा १ हजार ९ सयले घटेको सुन आज ७ सय रुपैयाँले घटेको हो।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज ७ सय...
सुनको मूल्य १९ सय रुपैयाँले घट्याे
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । आइतबार सुनको मूल्य १९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५...
बैंकको काम कारबाहीलाई सदैव निरन्तरता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ सङ्क्रमणको त्रासका बाबजुत पनि बैंकको काम कारबाहीलाई सदैव निरन्तरता दिएको बताएका छन् ।
शुक्रवार आफ्नो कार्यकालमा भएका प्रमुख कार्य तथा उपलब्धिहरू सार्वजनिक गर्दै उनले यस बैंकका...
सुनको मूल्य घट्याे
काठमाडौं । मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा छ सय रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि...
सुनको मूल्य बढ्याे
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ ।
सोमबार प्रतितोला रु एक लाख ७७ हजार ९०० मा कारोबार भएको सुन...
सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । सोमबार आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतबार सुन एक लाख ७६ हजार...
सुनको आयात बढ्न सकेन
काठमाडौं । सरकारले सुन आयातमा लाग्दै आएको भन्सार महसुल घटाए पनि सुनको आयातमा भने कमी आएको छ । गत मङ्सिरदेखि सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो ।...




















