सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा पुग्याे
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा परेको छ । मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा...
बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
इन्भेष्टमेन्ट मेगा बैंककाे नाफा ४ अर्ब ५४ करोड रुपैयाँ
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको चैत त्रैमाससम्म ४ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशतले धेरै हो । गत आवको सोही...
सुनको मूल्य घट्याे
काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।
जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८००...
आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन कार्यान्वयनमा
काठमाडौं । सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ । विसं २०५५ मा बनेको उक्त ऐन २६ वर्षपछि कार्यान्वयनमा आएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलद्वारा पेस गरिएको प्रस्ताव यही...
आज सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम आज पनि जारी रह्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य ३ हजार ६ रुपैयाँले बढेर प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा...
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी २०७८ असार १५ गते भएको समझदारीमा उल्लेखित व्यवस्थामा सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ...
५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट मंगलबारदेखि चलनचल्तीमा ल्यायाे
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ ।
राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने गरी साविककै आकार तथा...
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ । यसअघि एक लाख ८५ हजार रुपैयाँ प्रतितोला पुगेको सुन आज एक हजार बढेर एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी...
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो ।
बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक...





















