नागरिक लगानी कोषमा बचत गरेमा पेन्सनका साथै ऋण लिनसमेत पाइने
काठमाडाैं- नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’ ले सबै नागरिकलाई पेन्सन दिने उद्देश्य राखेको छ। सबै नेपालीलाई यो योजनामा समेट्नेगरी यो योजना ल्याइएको कोषका प्रवक्ता उद्धव सिलवालले जानकारी दिए। उनका अनुसार कम्तिमा मासिक ५...
आइएमई ‘भरोसा कोश’, चितवन अवस्थित आवेदकलाई वितरण शुरु
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरूभएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान...
प्रभु बैंकद्वारा काेर्पाेरेट पे प्रणाली प्रणाली प्रदान गर्ने
काठमाडाैं - प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी काेर्पाेरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा प्रभु...
इन्भेष्टमेन्टकाे माघ ८ गते ३४ औं वार्षिक साधारणसभा
काठमाडौं-नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ८ गते ३४ औं वार्षिक साधारणसभा डाकेको छ। बैंकले साधारणसभामा गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.५ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव लैजाँदैछ। ...
अव डलर खाता विनै ५ सय डलरसम्म भुक्तानी गर्न सकिने
काठमाडाैं – विदेशबाट वस्तु तथा सेवा आयात गर्दा डलर खाता नभएकाले पनि भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले डलर खाता नहुनेहरूले पनि वार्षिक पाँच सय डलरसम्म भुक्तानी गर्न मिल्ने व्यवस्था कार्यान्वयनको...
बैंक अफ काठमाण्डू र सेलपेबीच सहकार्य
काठमाडाैं - बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट...
आज सुनकाे मूल्य घढ्यो
काठमाडौं-सोमबार बढेको सुनको मूल्य मंगलबार भने तोलामा ८ सय रुपैयाँले घटेको छ।
मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ९...
ग्लोबल बैंकद्वारा दाङ्ग र नवलपरासीमा शाखारहित बैंकिङ्ग सेवा शुरु
दाङ्ग-ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४३ पुगेको छ...
राजनीतिक असरले गर्दा नेप्से ३९.९ अंकले घट्यो
काठमाडौं- राजनीतिक घटनाक्रमको असर नेप्सेमा पनि देखिएको छ। लगानीकर्ताले नाफा बुक गर्न थालेका छन्। लगानीकर्ताले नाफा बुक गर्न थालेपछि आइतबार नेप्से सूचक ३९ दशमलव ९८ अंकले घटेको छ। आइतबार प्रि-ओपनिङ सेसनमा ९ अंकले बजार...
प्रभुले सुरु गर्यो क्यूआर कोड सेवा
काठमाडौं - प्रभु बैंकले मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यूआर कोडमार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत...

























