सुन तोलामा ८ सयले बृद्धि
काठमाडौं - नेपाली बजारमा हिजो स्थिर रहेको सुनचाँदीको मुल्य आज बृद्धि भएको छ । सोमबार सुन तोलामा ८ सय रुपैयाँले बृद्धि भएको हो ।
आज छापावाला सुनचाँदीको मुल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार...
माइक्रोफाइनान्सले २७ प्रतिशत लाभांश प्रस्ताव
काठमार्डौ -गत आर्थिक वर्षको मुनाफाबाट नेशनल माइक्रोफाइनान्सले शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ । पुष १९ गते बसेको सञ्चालक समितिको बैठकले २१ प्रतिशत बोनस शेयरधनीहरुलाई र करसहित ६ प्रतिशत नगद गरी कुल २७ प्रतिशत...
लगानीमैत्री बनाउन निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडाैं - नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताउनुभएको छ।
आज बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन...
सुन लगानीकर्ताले इतिहासमै सर्वाधिक कमाएको वर्ष २०२०
काठमाडौं–सुनका लगानीकर्ताले सन् २०२० मा इतिहासकै सर्वाधिक लाभ लिएका छन्। यस वर्ष सुनको भाउले नयाँ रेकर्ड कायम गर्यो। वस्तु तथा विनिमय बजारका लगानीकर्ताले यस वर्ष सर्वाधिक लाभ लिन सफल भए।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सन्...
चन्द्रागिरी हिल्सको आईपीओ खुल्ने
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २४ गते सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । हिल्सले प्रति कित्ता एक सय रुपैयाँको दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४...
प्रभु लाइफको आइतबारदेखि अधिकतम ३२८ रुपैयाँबाट कारोबार
काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर दोस्रो बजारमा पहिलो पटक न्युनतम १०९ रुपैयाँ र अधिकतम ३२८ रुपैयाँबाट कारोबार खुला हुने भएको छ। कम्पनीले पुस १६ गते नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि सूचीकृत गरेको थियो।
कम्पनीले नेप्सेमा...
बैंकका तीन प्रमुख कार्यकारी अधिकृतमाथि कारवाही
क्रमश:- नारायणदास मानन्धर,शोधनदेव पन्त र अजयविक्रम शाह
तीन वटा चर्चित बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)माथि कारवाहीको डण्डा बर्सिएको छ ।
सूचनाको हक अनुसार नागरिकलाई प्रदान गर्नुपर्ने सूचना प्रदान नगरेको भन्दै तीन बैंकको सीइओउपर राष्ट्रिय सूचना आयोगले...
आइएमई ‘भरोसा कोश’ प्रदेश नं ४ मा वितरण शुरु
कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्त लाभग्राही
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरूभएको छ । कोशबाट आवेदकहरूलाई...
ललितपुर उद्योग वाणिज्य संघकाे चुनावी मैदानमा मनोज न्याछ्यों
ललितपुर - यतिबेला ललितपुर उद्योग वाणिज्य संघ चुनावी चटारोमा छ । यही १८ गते हुन गइरहेको निर्वाचन मार्फत नयाँ कार्यसमितिले संघको नेतृत्व लिने भएकाेछ । चुनावी मैदानका उम्मेदवारहरु अलग–अलग २ प्यानल बनाई चुनावी मैदानमा...
सुनको मूल्य तोलामा १ सय रुपैयाँका दरले घट्याे
काठमाडौं-बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार...
























