चुडामणि देवकोटा बने सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक
काठमाडौं- सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटालाई नियुक्त भएका छन् ।
पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरिएको हो ।
यसअघि कम्पनीको स्वतन्त्र सञ्चालकमा...
आज सुनकाे मूल्य ३१ सयका दरले घट्यो
काठमाडौं- सुनको मूल्य दुई दिनमै तोलामा ३ हजार १ सय रुपैयाँले घटेको छ। आइतबार प्रतितोला २३ सय रुपैयाँले घटेको सुन सोमबार पनि तोलामा ८ सय रुपैयाँले घटेको हो। सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको...
नेपाल बङ्गलादेश बैंकद्वारा ६ प्रतिशतका दरले बोनस सेयर दिने घाेषणा
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले बैंकको चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव २६औं वार्षिक साधारण सभाबाट पारित गरेको छ ।
साधारण सभाबाट आ.ब. २०७६/०७७ को मुनाफा रकमबाट २०७७ आषाढ मसान्तमा कायम...
सुन तोलामा २३ सयले घट्यो
काठमाडौं । सुनको प्रतितोला मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ । शुक्रबारको तुलनामा सुनको प्रतितोला मूल्य २३ सयले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आइतबारका लागि छापावल सुनको प्रतितोला मूल्य...
आज सुनकाे मुल्य घटयाे
काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (बिहीबार)को तुलनामा शुक्रबार सुनको मूल्य तोलामा...
प्रभु बैंकद्वारा इलामकाे एक अस्पताललाई आर्थिक सहयोग
इलाम । प्रभु बैंकको इलाम शाखा कार्यालयले आप्mना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग गरेको छ ।
शाखाले सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लान्ट खरीद गरी जडान गर्नको लागि पाँच...
एनआईसी एशियाको सूर्यविनायक नगरपालिकामा काउण्टर
भक्तपुर । एन आई सी एशिया बैंकले ९३ औं विस्तारित काउण्टर भक्तपुरको सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा...
सिटिजन्स बैंकले बनायाे मनछुने लुकेको क्षमता खोज्न सिकाउने भिडियो
काठमाडौं - आफ्नो सन्तानलाई सफल भएको देख्न सबै अभिभावकले चाहन्छ । तर, सबैको सन्तान किन सफल हुँदैन ? यसको दुईवटा कारण छ, सन्तानको क्षमता बुझ्न नसकेर वा पहिचान गरेर पनि त्यसलाई वास्ता नगर्दा ।...
कोरोना बीमाको भुक्तानी पाउनेको संख्या २० हजार नाघ्याे
काठमाडौं - कोरोना बीमाको भुक्तानी पाउनेको संख्या २० हजार नाघेको छ । बीमा समितिका अनुसार सोमबारसम्म कुल २० हजार ७ सय ७५ जना संक्रमितले बीमा भुक्तानी पाएका छन् ।
हालसम्म ४१ हजारल यस्तो भुक्तानीका लागि...
ग्लोबल बैंक १४ वर्षमा प्रवेश
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पुँजी, व्यवसाय, शाखा÷सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।
बैंकको हाल...
























