भारतद्वारा पाम आयलमा प्रतिबन्ध लगाएपछि नेपालका ९० प्रतिशत तेल उद्योग धराशायी
वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धराशायी हँुदै गएका छन् ।
भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएका हुन् ।...
नेप्सेमा एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनआइसि एशिया बैंक लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार एनआइसि बैंकको १ करोड ८४ लाख ६३ हजार ५...
इन्फ्रास्ट्रक्चरको आईपीओ आजबाट बिक्रि खुला
काठमाडौं । अहिलेसम्मकै ठुलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ आजबाट बिक्रि खुला भएकाे छ । हालसम्मकै सर्वाधिक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ताको आईपीओ बिक्रि गरेको हो ।
कुल ८ करोडको कित्तामध्ये ७ करोड...
मेगा बैंकद्वारा नेपाल उद्यमशील महिला महासंघ सँग सहकार्य
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवर्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली...
ग्लोबल बैंकको सञ्चालक समितिको अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित
काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभा २०७७ साल पौष २९ गते बुधबार बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७६÷७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको...
इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबिच बीमा सम्झौता
काठमाडाैं - इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबिच बीमा सम्झौता भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुबिधा उपलब्ध गराउने...
सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय पुग्याे
काठमाडाै - बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय पुगेको छ। यो मंगलबारको तुलनामा १ सय कम हो। अघिल्लो दिन सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १२ सय...
ग्लोबल बैंकद्वारा कञ्चनपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात
कञ्चनपुर-ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ ।
बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा...
सुनको भाउ यस्ताे छ
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन माग्यो
काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूसँग एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको लागि आवेदन माग गरेको छ।
माइक्रोफाइनान्सले पुस २७ गतेदेखि माघ १२ गतेसम्ममा एकमुष्ट रुपमा पुनर्कर्जाको लागि आवेदन दिन सक्नेछन्। माइक्रोफाइनान्सहरुले चालु आर्थिक वर्षको...
























