बजारमा सुनको मूल्य वृद्धि, चाँदीको भाउ घट्यो
काठमाडौं - सुनको मूल्यमा आएको वृद्धिले पुन : निरन्तरता पाएको छ । कार्तिक ६ गते, बिहीबार सुनको मूल्यले तोलामा २०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार...
अर्थतन्त्रका बाह्य सूचक सकारात्मक
काठमाडौं - अर्थतन्त्रको बाह्य क्षेत्रका सूचक सकारात्मक अवस्थामा पुगेका छन् । प्रायः सधैँ घाटामा रहने चालू खाता बचतमा पुगेको छ । विप्रेषणको वृद्धि र कोभिडका कारण आयातमा कम दबाब परेकाले चालू खाता बचतमा पुगेको...
नेप्सेमा १ अर्बभन्दा बढीको शेयर खरीदविक्री
काठमाडौं - बुधवार नेप्से परिसूचक कारोबार भएको तीन घण्टाको अवधिमा ११ दशमलव ३४ अंकले बढेर १ हजार ५९५ दशमलव १२ विन्दुमा पुगेको छ । उक्त अवधिमा १८५ ओटा कम्पनीको रू. १ अर्ब १० करोडभन्दा...
बाग्लुङको शेराबजारमा वाणिज्य बैंकको २४२ औं शाखा
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका वडा नं.–१ स्थित शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । जैमिनि नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले बैंकको २४२ औं शाखा कार्यालयको सोमबार उद्घाटन गरे...
मेगाकाे डिजिटल दक्षिणा
काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक आकर्षक अफर ल्याएको छ ।
कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा...
बैंकका शाखाहरु कात्तिक ७ गतेदेखि ११ गतेसम्म बन्द हुने
काठमाडौं - दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन् ।
कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका...
बजारमा सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । विगत ३ दिनयता सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइ स्थिर रहेको हो ।
यसैगरी छापावाल सुनको तोलामा ९४ हजार २०० रहेको...
एकै दिन ५४० वटा बिक्री
काठमाडौं - सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर्ने...
रोल्पाको लिवाङमा प्रभुकाे नयाँ शाखा
काठमाडौं - प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रोल्पाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा २१० औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको लिवाङ शाखा कार्यालयको रोल्पा नगरपालिकाका मेयर पुर्ण...
ग्लोबल आइएमई र ल्याण्लमार्क होटल रिसोर्ट बीच सम्झौता
काठमाडाैं - ग्लोबल आइएमई बैंक लि. र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटल, रिसोर्ट एव्म स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।...

























