शुक्रवार सुनकाे मुल्य घट्याे

काठमाडौं -साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । दसैंपछि बिहीबारबाट सुनचाँदी बजार खुलेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ मूल्य कायम गरिएको...

नबिल बैंकलाई TSCFP पार्टनर बैंकको रूपमा मान्यता

काठमाडौं । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ । एशियाली विकास बैंकको टिएससीएफपीद्वारा व्यापार बित्तको बजारलाई उत्थान...

बन्द भएका बैंक तथा सरकारी कार्यालयहरु खुले

काठमाण्डौ- दशैं कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुलेका छन् दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुखेका हुन् । गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था...

आजबाट तातोपानी नाका खुल्ने

सिन्धुपाल्चोक- बन्द  भइरहेको चीन–नेपाल तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ। यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएका थियो । लामो समयपछि खुलेको...

ग्लोबलद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेकोे संचालक समितिको ३६४औं बैठकले वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४...

सिद्धार्थ बैंकको डिजिटल दक्षिणामा क्यासव्याक

काठमाडौं - सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारी ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ याएको छ । एफवान सफ्टसँग सहकार्य गरी बैंकको मोबाइल बैंकिङ्ग एप, सिद्घार्थ बैंक स्र्माटमार्फत विभिन्न क्यास ब्याक योजना...

माछापुच्छ्रे बैंकद्वारा डिजिटल दक्षिणा पठाउदा क्यासव्याक दिने

काठमाडौं - माछापुच्छ्रे बैकले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनिमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ । कोभिड १९ को जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा...

बङ्गलादेश बैंकद्वारा मुस्कान सेवा नेपाल अनाथालयलाई आर्थिक सहयोग

काठमाडौं - नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर  स्थित मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई तीन लाख रुपैँया सहयोग हस्तान्तरण गरेको छ । सो अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरु...

सिटिजन्सको ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दसैंमा दक्षिणा पठाउँदा २५५ सम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकका मोबाइल बैकिङ्ग...

ग्लोबल आइएमईका दुई नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरे । यसका साथै बैंकले भक्तपुरको गाम्छा र...

RECENT POSTS

HOT NEWS